कुरिनटार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ६७ करोड ४४ लाख ३५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको शुक्रबार आयोजित सभामा उपाध्यक्ष माया सिलवालले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । कूल विनियोजितमध्ये चालुतर्फ ३६ करोड ९४ लाख ३५ हजार र पुँजीगततर्फ ३० करोड २९ लाख ३९ हजार विनियोजन गरिएको छ ।
बजेटको पूर्ण विवरण आयव्यय








