• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

इच्छा शक्तिले मात्र विकास सम्भव छ : मेयर रेनु दाहाल

  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इच्छा शक्तिले मात्र विकासका कार्यहरु हुने बताउनु भएको छ । शुक्रबार भरतपुर–२४ स्थित विहानी सामुहिक कृषि फार्मको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरन्तर जनताको सेवामा जुट्ने जनप्रतिनिधिको इच्छा शक्ति भएमात्र विकासको कामहरु हुने उल्लेख गर्नुभयो ।

    मेयर दाहालले जनप्रतिनिधि भईहालियो भनेर बसे कुनै पनि विकासले गतिले नलिने उहाँको भनाई थियो । ‘चितवन जिल्लाले अहिले ६ जना मन्त्री पाएको छ, उहाँले भन्नुभयो,‘त्यस अनुसारको विकास भएको छ तरु पद पाएर, मन्त्री भएर विकास हुने होईन । इच्छा शक्ति हुनु पर्छ । पहल कदमी हुनुपर्छ ।’

    मेयर दाहालले भरतपुर २४ मा प्रदेश स्तरीय कृषि र पशु प्रविधिकसहितको पशु पूर्वाधार सेवा केन्द्र निर्माण हुन लागेको जानकारी दिनुभयो । भरतपुर २४ लाई कृषिको पटक क्षेत्रको रुपमा विकास गर्न महानगरले प्रथामिकतामा राखेको मेयर दाहालको भनाई थियो । दाहालले भरतपुर–२४ मा रहेको विहानी सामूहिक कृषि फर्मको शुक्रबार उद्घाटन गर्नु भएको छ ।

    २५ जना युवा कृषकहरुको लगानीमा फार्म सञ्चालनमा ल्याइएको हो । अहिले युवाहरुले ६० विगाहमा सामूहिक तरकारी खेती गरिरहेका छन् । गोलगेडा, सिमी, सिम्ला, फर्सी तरकारी उत्पादन भइरहेको छ । विदेशमा कृषि कर्म गरी फर्केका युवाहरुको नेतृत्वमा खुलेको फार्मले दूध, कृषि उपज, तरकारी, खाद्यायन्न, एकिकृत संकलन गरी बजारीकरण गर्ने लक्ष्य लिएको छ ।

    यस्तै महानगर प्रमुख दाहालले भरतपुर–२४ मा रहेको कृषि फर्महरुको निरीक्षण गर्नुभएको छ । पछिल्लो समय पश्चिम चितवनमा महानगरपालिकाले कृषकलाई बोरिङहरु वितरण गरेसँगै कृषि उत्पादन व्यवसायीकरण तर्फ उन्मुख भएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा कृषि उत्पादनलाई प्रथामिकतामा राखी कृषकहरुलाई प्रोत्सहान गर्ने विभिन्न कार्यक्रम ल्याएको छ ।

    मेयर दाहालले भरतपुर–२४ का पशु फर्म, तरकारी, फर्म र देवि स्थान पार्कको निरीक्षण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २४ का अध्यक्ष राम गोदारले भरतपुर २४ लाई कृषि पर्यटन क्षेत्रको रुपमा महानगरपालिका अगाडि बढाउनु पर्ने उल्लेख गर्नुभयो । भरतपुर २४ मा अधिकतम कृषियोग्य जग्गा रहेकाले यस क्षेत्रलाई कृषिको हबको बनाउन सकिने उल्लेख गर्नुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.