• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

असन्तुष्ट नेतामाथि गरिएको कारबाही फिर्ता गर्न चितवन कांग्रेसलाई सुझाव

  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहको निर्वाचनका बेला असन्तुष्ट नेतामाथि गरिएको कारबाही फिर्ता गर्न चितवन कांग्रेसलाई विवाद समाधान समितिले सुझाएको छ । कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि गत साउन २६ गते तीन सदस्यिय विवाद समाधान समिति गठन गरिएको थियो । समितिले १९ दिनपछि जिल्ला कार्यसमितिलाई दुई बुँदे सुझाव दिएको हो ।

    विवाद समाधान समितिमा कांग्रेस केन्द्रिय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे रहेका थिए । गत स्थानीय तहको निर्वाचनका बेला पार्टीबाट निलम्वन गरिएका नेताहरु भिम बहादुर श्रेष्ठ, शम्भु अर्याल, केशवराज पौडेल, आनन्दराज राउत र सूर्य बस्नेतको निलम्बन फुकुवाका लागि केन्द्रिय अनुशासन समिति र केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्दै पत्रचार गर्न चितवन कांग्रेसलाई सुझाव दिइएको छ ।

    त्यस्तै, भरतपुर महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेल, निजको समर्थक र प्रस्ताबक कृष्णलाल सापकोटा र मीना खरेल उपर गरिएको निष्कासनको कार्वाहीलाई अविलम्व फिर्ता लिन केन्द्रिय अनुशासन समिति र केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्दै सिफारिस गर्न भनिएको छ ।

    भुइँकटहर समूहका नाममा सक्रिय असन्तुष्ट नेताहरु र सरोकारवाला पक्षसंग पटक–पटक छलफल गरिएपछि जिल्ला कार्यसमितिलाई सुझाव दिइएको विवाद समाधान समितिका तीन नेताद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउन पनि आन्तरिक एकता सदृढ हुनुपर्नेमा नेताहरुको जोड छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.