• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीले पाउँदैन : माधवकुमार नेपाल

  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सहमतिका साथ अघि बढ्ने बताएका छन् । ‘हामी यहाँसम्म सहमतिका साथ आएका छौं, सहमतिका साथ बढेका छौं । कुनै पनि पदलाई लिएर गठबन्धनमा दरार आएको छैन । बाटोबाटोमा प्रधानमन्त्रीको गीत गाउँदै हिँड्ने हो र ? यस्ता कुरा गर्दै हिँड्ने नेचर माधवकुमार नेपालको होइन ।

    मैले पहिले नै बोल्दा बैठकको मर्यादा आँच पुग्छ । अरु कसैको भावनामा ठेस पुग्छ । त्यो काम मैले गर्न मिल्दैन । एकचोटिमा एक जना मात्र प्रधानमन्त्री हुन्छ । कसै न कसैले कम्प्रोमाइज गनैपर्छ,’ नेपालले भने । उनले पदका लागि गठबन्धनका कुनै हानथाप नभएको र अर्को गठबन्धन बन्ने सम्भावना नदेखेको पनि औंल्याए । नेपालले भने, ‘गठबन्धनमा तानातान वा हानथाप छैन ।

    पावर सेयरिङका निम्ति प्याकेजमा डिल गर्ने गरी हामी अहिलेसम्म गम्भीर छलफलमा जुटेका छैनौं । सहमतिका निम्ति वातावरण बनाउने काम मेरो हो । त्यसनिम्ति शीर्ष नेताहरुलाई एक ठाउँमा राखेर कुरा गर्छु । हामी मिलाउँछौं । मैले कांग्रेसलाई बाहेक गरेर अर्को गठबन्धन बन्ने सम्भावना देखेको छैन । यस्ता कुरामा होसियार हुनुपर्छ ।’ नेता नेपालले प्रचण्डले आफू प्रधानमन्त्री हुन्छु भनेर नहुने र त्यसका निम्ति नेपाली कांग्रेस तयार हुनुपर्ने पनि बताए ।

    अहिलेको अवस्थामा एउटै पार्टीबाट प्रधानमन्त्री र राष्ट्रपति पाउने सम्भावना नभएको र उपयुक्त पनि नहुने पनि उनले औंल्याए । नेपालले भने, ‘यस विषयमा छलफल होला । कस्ता कस्ता कुरा मिलेका छन् भने यी पद नमिलाउने कुरा हुन सक्दैन मिलाउनै पर्छ । सानातिना कुरामा गठबन्धनलाई तोड्ने र विकल्प खोज्ने होइन ।’ कसैले अपमान गर्छ भने सहेर नबस्ने उनले चेतावनी दिए । नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्दैन भन्ने केपी शर्मा ओली भविष्यवक्ता मात्र नभएर योजनाकार पनि भएको आरोप पनि नेता नेपालले लगाए ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.