• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • २. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

रौतहट पुजारी हत्या:चितवनका धार्मिक संगठनहरु विरोध

  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्याको विरोधमा चितवनका विभिन्न धार्मिक संगठनहरुले चितवन सिडिओलाई ज्ञापनपत्र वुझाइएको छ । हिन्दु जागरण नेपालको संयोजक्तामा चितवनका २५ वटा धार्मिक संघसंस्थाका व्यक्तिहरुले आज जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र वुझाएका हो ।

    यस घटनाको विरोधमा हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्लेद्वारा हस्ताक्षरित संयुक्त ज्ञापनपत्रमा अपराधीलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी, गम्भीर भएर कानुनबमोजिम सजाय गर्न माग गरिएको छ । ज्ञापनपत्रमा प्रत्येक मठमन्दिर तथा गुम्वाहरुको सुरक्षाका निम्ति ठोस उपाय अवलम्वनको समेत माग गरिएको छ ।

    भदौं ३ गते बुधबारको दिन साँझको नियमित पुजा सकेर राती खाना खान बसेका पुजारी श्रीराम शाहको अज्ञात समुहले कन्चेटमा गोली हानी हत्या गरेको थियो । उनी रौतहट जिल्ला माधवनारायण नगरपालिका २ खेसरहीयाका हुन ।

    संयुक्त ज्ञापनपत्रमा श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिरका अध्यक्ष एवं महन्त श्री १००८ स्वामी जगन्नाथाचार्य, वैकुष्ठनाथ परम वौद्धिक विद्या प्रतिष्ठानका अध्यक्ष यमलाल कँडेल, मालिका मन्दिर हाकिम चोकका अध्यक्ष महाप्रसाद सिलवाल, हरिकिर्तन धार्मिक संस्थाका अध्यक्ष हरिकिर्तन बाबा उमानाथ कँडेल, हरिकीर्तन वैद्धिक धर्मशालाका सचिव फुलनाथ न्यूरे , नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधव सापकोटा, वैद्धिक धर्म परिषद् नेपालका उपाध्यक्ष, धूव्रराज शर्मा, नेपाल स्वयंसेवक संघ वाग्मती प्रदेश अध्यक्ष विश्वनिधि अर्याल, गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज, ब्राह्णण समाज चितवनका अध्यक्ष रुद्रप्रसाद पौडेल, ठकुरी समाज चितवनका अध्यक्ष भेषराज हमाल, शब्द चिन्तन संघका अध्यक्ष बरुण सिग्देल, राष्ट्रिय शक्ति नेपाल केन्द्रिय अभियान्ता अंगुर पन्त, श्रीवैष्णव परिषद् चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटा, वैद्धिक धर्म परिषद्का अध्यक्ष सावित्री कँडेल, वैदिक युवा परिषद्का अध्यक्ष प्रताप कँडेल, श्रीवैष्णव युवा परिषद् चितवनका अध्यक्ष वेदप्रसाद आचार्य, विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरे, श्रीवैष्णव महिला परिषद् चितवनका अध्यक्ष तुलसा न्युरे, दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी, वैदिक युवा परिषद् चितवनका अध्यक्ष अर्जुन सापकोटा, शब्द चिन्तन युवा संघका अध्यक्ष वरुण अधिकारी, वैदिक धर्म महिला परिषद्का अध्यक्ष सीता पण्डित लगायतको ऐक्यवद्धता रहेको छ

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • २.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.