• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

निषेधाज्ञा समस्याको समाधान होईनः प्रशासन

  •   सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना भाइरसको जोखिम कम गर्नका लागि चितवनमा निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र १२ गते राती १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा जारी गरेको छ । कोरोनाको जोखिम न्युनिकरणका लागि निषेधाज्ञा गरिए पनि यो दिर्घकालिन समाधान भने होइन । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हाल जारी निषेधाज्ञा नै कोरोना जोखिम कम गर्ने दिर्घकालिन समस्या नभएको बताउनु भएको छ । निषेधाज्ञा तत्कालिन समाधान मात्र भएको भन्दै भट्टराई दिर्घकालिन समाधानका लागि नागरिकको व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको हो । निषेधाज्ञा तत्कालिन समाधान मात्र हो उहाँले भन्नुभयो “दिर्घकालिन समाधानका लागि कोरोनाको जोखिम नहुने गरी नागरिकको व्यवहारमा परिवर्तन आउन जरुरी छ ।” कोरोनाको जोखिम कम गर्नका लागि सबै नागरिक सचेत हुनु पर्ने उहाँको भनाई छ । निषेधाज्ञाको समयमा समेत बिहान बेलुका मानिसहरुको अस्वभाविक आवागमनले जोखिम झनै बढ्दै गएको उहाँले बताउनुभयो। अस्वभाविक आवागमन तत्काल रोकिनु पर्ने र यसका लागि स्थानीय तह, वडा, टोलसुधारहरुले अझै समन्वयकारी भूमिका खेल्नु पर्ने उनको जोड छ । यस्तै प्रजीअ भट्टराईले निषेधाज्ञा हेटपछि खुल्ने बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, सपिङ सेन्टर जस्ता भिडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गराउन नसके स्थिती नियन्त्रण बाहिर जाने बताउनुभयो । यो अहिलेको मुख्य चुनौती भएको भन्दै उहाँले आम नागरिक आँफै सचेत हुनुपर्नेमा जोड दिनुभयो । यस्तै चितवनमा ट्राभल हिस्ट्री नै नभएका व्यक्तीहरुमा कोरोना देखिन थालेकोले जोखिम समुह एकिन गर्नै कठिनाई हुँदै गएको छ । शुरुमा बाहिरबाट आएका बिरामी कामदार र सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई जोखिम समुहमा राखिए पनि अहिले ट्राभल हिस्ट्री नै नभएकाहरुमा कोरोना देखिदा कठिनाई बढेको भट्टराईले बताउनुभयो । चितवनमा अहिले भरतपुर अस्पताल र चितवन मेडिकल कलेज ९सिएमसी० को प्रयोगशालामा कोरोना परीक्षण हुँदै आइरहेको छ । संकलित स्वाब मध्य १५ देखि २० प्रतिशतमा कोरोना देखिनेगरेको छ । चितवन अहिलेसम्म ३६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनिहरुले मध्य १२६ जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्‍यु भइसकेको छ । अहिले २३९ जनामा कोरोना सक्रिय छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.