• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

संक्रमितलाई दुव्र्यवहार भए कारबाही गछौः प्रशासन

  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस संक्रमित व्यक्ती तथा परिवारलाई दुर्व्यवहार नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सुचना जारी गर्दै संक्रमित व्यक्ती तथा परिवारलाई दुर्व्यवहार नगर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने नाममा कतिपय स्थानमा सक्रमित व्यक्ती तथा परिवारमाथि दुर्व्यवहार हुने गरेको गुनासो बढेको भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो । संक्रमित व्यक्ती र उनको परिवारलाई दुर्व्यवहार गर्ने, लक्षण देखिएका व्यक्तीलाई अस्पतालमा भर्ना नलिने जस्ता अमानविय र नागरिक हक प्रतिकुलका कार्यप्रती गम्भिर ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ । “संक्रमण रोकथाम गर्ने नाममा संक्रमित व्यक्तीलाई घर तथा डेरामा बस्न नदिने, घरमा बसेका संक्रमित व्यक्तीका परिवारलाई समाजले दुर्व्यवहार गर्ने, लक्षण भएका बिरामीलाई समेत अस्पतालहरुले भर्ना नलिने जस्ता अमानविय नागरिक हक प्रतिकुल कार्य हुने गरेको सुचना आएकोले कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ” जारी सुचनामा भनिएको छ । प्रशासन कार्यालयले यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले संक्रमितलाई दुर्व्यवहार नगरी सामाजिक सदभावको बातावरण तयार गर्न आग्रह गरिएको हो । आफ्न क्षेत्रका संक्रमितको अवस्था बारे जानकारी लिन, आवश्यक सहयोग बारे अनुगमन गर्न, सामाजिक सदभावको बातावरण तयार गर्न र कसैले दुर्व्यवहार गरेको पाइए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रशासन कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो। संक्रमित र संक्रमितको परिवारलाई दुर्व्यहार गरेको पाइए कडा भन्दा कडा कारवाहि गरिने प्रशासनको चेतावनी छ । “संक्रमित व्यक्तीलाई छिमेकीले घरमा बस्न नदिने, घरबहालमा बस्नेलाई घरबाट हटाउने, परिवारका सदस्यलाई दुर्व्यवहार गर्ने कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ” सुचनामा भनिएको छ । यस्तै लक्षण नदेखिएका संक्रमितलाई घरमा परिवारका सदस्यसँग सम्पर्कमा नआई छुट्ट बस्न सम्भव भए घरमै राख्ने र सम्भव नभएमा मात्र स्थानीय तहको आइसोलेसनमा राख्ने निती रहेकोले सोही अनुसार काम भइरहेको पनि प्रशासनले जनाएको छ । घरमा परिवारसँग बस्दा माया ममता र आफु अनुकुलको श्वस्थ खान पान हुने भएकोले धेरैको घरमै बस्ने चाहना रहेको पाइएको प्रशासनले जनाएको छ । जेष्ठ नागरिक, अपागंता भएका व्यक्ती र बालबालिकाहरुलाई घरायसी बातावरण नै उपयुक्त हुने देखिएको प्रशासनको भनाई छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.