• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भ्रष्टाचारका बिरुद्धमा बम, बाढी बन्नुस्ः मन्त्री गिरी

  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पत्रकारहरुलाई भ्रष्टाचारका बिरुद्धमा वम र बाढी हुन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अबसरमा प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो “तपाईहरुको कलम भ्रष्ट्राचारका बिरुद्धमा बम, बाढी हुन सकुन, त्यसरी चलाउनुहोस् ।” अहिले मुलुकको एउटै मुद्धा आर्थिक सम्बृद्धिको भएको भन्दै उहाँले आर्थिक सम्बृद्धिको बाटोमा लियर जाने र गरिबिको अन्त्य गर्ने जिम्मेवारी आयको बताउनुभयो ।

    देशलाई सम्बृद्धिको बाटोमा हिडाउन र गरिबि अन्त्य गर्नका लागि बाधकको रुपमा भ्रष्ट्राचारको पर्खाल रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भ्रष्ट्राचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानु पर्ने छ ।” बिकास र सम्बृद्धिका निम्ती उत्पादनका क्षेत्रमा बिकास गरेर अघि वढ्नुपर्ने समय आएको उहाँको भनाई थियो । देशमा राजनैतिक रुपमा धेरै ठूला परिवर्तनहरु भएको भन्दै मन्त्री गिरीले परिवर्तन अनुसार पत्रकारहरुका कलम चल्नु पर्ने बताउनुभयो ।

    परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकारहरु आफ्नो समाचार प्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजाने माध्यम भएको उहाँले बताउनुभयो । सरकारले गरेका कामहरुमा समेत नियमित खवरदारी गर्दै सहि बाटोमा हिडाउने जिम्मेवारी पत्रकारहरुमा रहेको उहाँले बताउनुभयो । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाई राख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

    प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुबास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने, नेकपा एमालेका नेता एबं पूर्ब सांसद कृष्णभक्त पोख्रेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रिय समस्य प्रकाशमणी ज्ञवाली, प्रेस चौतारी नेपालका संस्थापक नेताहरु रामबाबु सुवेदी, बिष्णु छिमेकी लगाएतले पत्रकारिता क्षेत्रमा समाजमा पु¥याएको योगदानलाई राज्यले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।

    प्रेस मैत्री कानुन बनाउन समेत उहाँहरुले सरकारसंग आग्रह गर्नुभएको थियो । सो अबसरमा डा. सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार बिष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रु २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.