• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भोकाहरुलाई खाना खुवाउँदै लियो क्लव अफ भरतपुर युथ

  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउनको अवधी लम्बिएपछि लियो क्लव अफ भरतपुर युथले चितवनमा भोकाहरुलाई खाना खुवाउने अभियान सुरु गरेको छ । दोस्रो चरणको लकडाउन भएसंगै भोकाहरुलाई खाना खुवाउन सुरु गरेको वेवारिसे व्यवस्थापन तथा पुर्नजीवन चितवन शाखासंग सहकार्य गर्दै लियो क्लव अफ भरतपुर युथले अभियानलाई अघि बढाएको हो । शनिबार पहिलो दिन २१२ जनालाई खाना खुवाइएको लियो क्लव अफ भरतपुर युथका अध्यक्ष लियो दिपेश ज्ञवालीले जानकारी दिनुभयो । विशेषगरी नारायणगढ आसपासमा श्रम गरेर खाने मजदुर वर्ग लकडाउन लम्विदै जाँदा भोकै पर्ने अवस्था आएपछि युवाहरुले केहीगर्नैपर्छ भन्ने सोच आएको उहाँ बताउँनुहुन्छ । ’ बिहान बेलुका छाक टार्नलाई मजदुरी गर्ने वर्ग अहिले सबैभन्दा धेरै समस्यामा छ,’ उहाँले भन्नुभयो, “हाम्रो सानो सहयोगले जीवन धानिन्छ भने यही हो समय सहयोग गर्ने ।” रोगले भन्दा भोकले मर्ने अवस्था आउन नदिन अभियानमा सबैले हातेमालो गर्नुपर्ने उनी बताउँछन् । लियो क्लव अफ भरतपुर युथले आफना सदस्यहरुबाट संकलन गरेको आर्थिक रकमबाट खाना खुवाएको हो । नदी किनारमा खाना पकाएर त्यहीँ वितरण गरीएको हो । खाना खान आउनेहरुलाई कोरोना संक्रमणबाट बच्न साबुन पानीले हात धुन र सफा मास्कको प्रयोग गर्न अनुरोध गरिएको लियो क्लव अफ भरतपुर युथका कोषाध्यक्ष अञ्जना जोशीले बताउनुभयो । “समुदायमा कोरोना फैलिसकेको छ ” जोशीले भन्नुभयो “कम्तीमा साबुन पानी र कपडाको सफा मास्क प्रयोगका लागि चेतना फैलाउनै पर्छ ।”

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.