• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

‘जनयुद्ध दिबस’ मनाउने प्रधानमन्त्रीको ठाडो प्रस्ताव : एमाले र राप्रपाकाे असहमति

  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ‘जनयुद्ध दिबस’ मनाउने निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले बहिस्कार गरेका छन भने सो बैठकमा सहभागी एमालेका केही मन्त्रीहरुले भने असहमति प्रकट गरेका छन् । उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेन, सहरी बिकास मन्त्री बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान कानुन मन्त्रीले प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा बोलाएको मन्त्रीपरिषद बैठकमा अनुपस्थित भएर असमति जाहेर गरेका हुन् ।

    ‘प्रधानमन्त्री कार्यालय, सिंहदरवारबाट १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने अजेन्डा रहेको जानकारी पाएपछि बैठकमा अनुपस्थित भएर राप्रपाले असहमति जनाएको सो पार्टीका एक बरिष्ठ मन्त्रीले जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयवाट आकस्मिक रुपमा मन्त्री परिषदको बैठक हुने खबर आयो, हामीले कुन अजेन्डामा बस्न लागेको हो ? भनेर सोध्दा प्रधानमन्त्रीले फागुन १ लाई ‘जनयुद्ध दिबस’को रुपमा मनाउने र सार्वजनिक बिदा दिने अजेन्डा तय भएको छ, भन्ने आयो, सो जानकारी भए पछि हामी आइतवारको मन्त्रीमण्डलको बैठकमा नै सहभागी भएनौं,’ राप्रपाका ती मन्त्रीले भने ।

    प्रधानमन्त्री प्रचण्डले बोलाएको आकस्मिक बैठकमा राप्रवावाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरु अर्थात उपप्रधान तथा उर्जा मन्त्री ्लिङदेन, सहरी बिकास मन्त्री पाण्डे र कानुन तथा संसदीय मामिला मन्त्री प्रधानले ‘पहिला नै कार्यक्रम तय भएको बैठकमा आउन नसक्ने’ जानकारी दिदैँ अनुपस्थित भएका हुन । उता, बैठकमा सहभागी मन्त्रीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने र सार्बजनिक बिदा दिने प्रस्ताव ल्याएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले ल्याएको उक्त ठाडो प्रस्तावमा मुख्यतः परराष्ट्र मन्त्री बिमला राई पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले धेरैवटा सार्वजनिक बिदा दिने निर्णय गर्दा सरकार बिबाद पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ठाडो प्रस्ताव फिर्ता लिनु पर्ने र पारित नगर्न अनुरोध गरेका थिए,’ बैठकमा सहभागी एमालेका एक मन्त्रीले भने । उनका अनुसार केही दिन अघि मात्रै प्रधानमन्त्री प्रचण्डले सार्बजनिक बिदा कटौती गर्ने सार्बजनिक अभिब्यक्ति स्मरण गराउँदै बैठकमा सहभागी एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई आफनो ठाडो प्रस्तावमा पुर्नबिचार गर्नसमेत आग्रह गरेका थिए ।

    तर, प्रधानमन्त्रीे प्रचण्डले आफनो अधिकार प्रयोग गर्दै ठाडो आदेशमा १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने निर्णय गराएर छाडे पछि आज देशैभरी सार्बजनिक बिदा दिने निर्णय भएको हो । सरकारले १ फागुनलाई औपचारिक रुपमा ‘जनयुद्ध दिबस’ मनाउन लागेको यो पहिलो पटक हो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.