• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

बिरामीले उपचार नपाए पछि प्रशासन कडा रुपमा प्रस्तुत

  •   मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा कोरोना संक्रमणको वढ्दै गएको सममया अन्य रोगका बिरामीले उपचार नपाएर मर्न थालेपछि प्रशासन कडा रुपमा प्रस्तुत भएको छ । पछिल्ला दिनमा उपचारका क्रममा आएका बिरामीलाई उपचार नगरि पठाए पछि प्रशासनले कारवाही गर्ने चेतावनी दिएको छ । केही दिन देखि उपचार नपाए बिरामीको मृत्यु भएको भन्ने समाचार आए पछि प्रशासनले अस्पतालहरु प्रति कठोर वन्नुपरेको जनाएको छ । “अस्पतालको सहर”मा डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु भएको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय, चितवनले बिरामीलाई आकस्मिक सेवाबाट बञ्चित नगर्न निर्देशन दिएको हो। आइसियू र भेन्टिलेटर नभएको भन्दै अस्पतालले बिरामीको उपचार नै सुरू नगरेको समाचार सार्वजनिक भएपछि प्रशासनले जरूरी सूचना जारी गर्दै अस्पतालहरूले आइसियू र भेन्टिलेटर खाली नभएको अवस्थामा पनि आकस्मिक कक्षमा राखेर उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो। साथै, प्रशासनले सम्पूर्ण अस्पतालले अबदेखि आइसियू शैय्या र भेन्टिलेटर भरिएको वा खाली रहेको संख्या हरेक दिन बेलुका पाँच बजे सार्वजनिक गर्नुपर्ने र सोको विवरण प्रशासनलाई दिनुपर्ने भनेको छ। जरूरी सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बिरामी “रिफर” गर्नुपूर्व रिफर गरिने अस्पतालमा शैय्या खाली भए–नभएको यकिन गर्न आग्रह गरेको छ । प्रशासनले एम्बुलेन्सले व्यक्तिगत स्वार्थका लागि अस्पताल घुमाएको भए कारबाही गर्ने चेतावनी पनि दिएको छ। प्रशासनले स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित हुनेगरी कुनै पनि गतिविधि नगर्न आग्रह पनि गरेको छ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.