• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । रुपन्देही जिल्ला अदालतले १४ फागुन २०७९ सम्म ३५ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ । फागुन मसान्तसम्म ३ हजार ११६ मुद्दा फर्छ्याेट गर्नुपर्नेमा २ साता बाँकी छँदा २ हजार २१६ मुद्दा फर्छ्याेट भएको हो ।  जिल्ला अदालतलाई जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षमा दर्ता भएको मुद्दामध्ये फागुन मसान्तसम्म ७१ प्रतिशत मुद्दा फर्छ्याेट गर्नुपर्ने लक्ष्य रहेको छ ।

    ६ महिनाअवधि भित्र एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्ने लक्ष्य दिए पनि अदालतले लक्ष्यलाई पार गर्दै एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्न सकेको हो । अघिल्लो अर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ६ सय ४७ थान मुद्दा र यस वर्षको हालसम्म दर्ता भएको २ हजार ६ सय ५० थान मुद्दा गरी कुल ६ हजार २ सय ९७ मुद्दामध्ये विभिन्न ईजलासबाट ९ जना न्यायाधीसले २ हजार २ सय १६ मुद्दा फर्छ्याेट भएको छ । जिल्ला अदालतको ७ हजार ५४४ अनुमानित वर्षिक लगत भएकोमा ५ हजार १ सय ९८ मुद्दा फछर्यौट गर्न सकिने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ ।

    लगत रहेको बाँकी मुुद्दामध्ये ३ सय २४ वटा मुद्दा २ वर्षभन्दा पुरानो रहेको छ भने जिम्मेवारी सरि आएका १७ सय बढी मुद्दाहरु ६ महिनादेखि २ वर्ष भित्रका रहेका छन् । त्यस्तै यस वर्ष दर्ता भएका १६ सय ९६ मुद्दा विगत ६ महिना देखि फछ्यौट हुन बाँकी छ ।

    कार्यालयका अनुसार विशेष प्रकृतिका निवेदनहरुमध्ये अधिकृत बारेसनामा प्रमाणित, मृत्युको न्यायिक घोषणा, दर्ताद्वारा विवाह, संरक्षक प्रमाणितको मुद्दा अधिकांस फर्छ्याेट भएको छ । यस्तै अदालतले मेलमिलापका लागि पठाएको ४ सय ३७ मुद्दा मध्ये ५३ वटा मुद्दा मात्रै मेलमिलाप भएको छ भने २५८ वटा मेलमिलाप नभई फर्केको छ । अदालतले १९ जना मेलमिलापकर्तालाई स्वीकृत गरेकोमा यस्ता मुद्दा अझै १२६ वटा बाकी रहेको छ ।

    न्याय क्षेत्रको काम गराई पहिलाको तुलनामा धेरै सुधारोन्मुख रहेको छ, प्रविधिको प्रयोगले काममा सहजता भएको छ, धेरै भन्दा धेरै प्रवृधिको प्रयोग अदालतले नै गर्ने गरेको मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए ।

    फर्छ्याेट गरिएको मुद्धाको कार्यान्वयनका लागि समेत थप पहल भइरहेको, अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । मुद्दाको दर बढ्नु भनेकै अदालतमा सर्वसाधरणको पहुँच बढ्दै गएको हो ।

    ४८ करोड बढि जरिवाना असुल गर्न बाँकी

    रुपन्देही जिल्ला अदालत कार्यालयबाट यस आर्थिक बर्षको माघ मसान्तसम्म १ करोड २९ लाख ८० हजार ६ सय ९९ रुपैया जरिवाना फर्छ्याेट भएका छन् । त्यसै गरी कुल लगत जरिवाना ४९ करोड ५५ लाख ३४ हजार ८ सय ९० मध्ये ४८ करोड २५ लाख ५४ हजार १ सय ९१ रुपैया जरिवाना उठ्न बाँकी छ ।

    कैदतर्फ माघ मासन्तसम्म ८ सय ३ वर्ष १० महिना १६ दिन कैद असुल गरिएको छ । कुल कैद लगत ४ हजार १ सय २३ वर्ष २ महिना ८ दिन रहेकोमा ३ हजार ३ सय १९ वर्ष ३ महिना २२ दिन कैद असुल गर्न बाकीँ रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको अनुसार यति रकम जरिवाना र कैद बाँकी हुनुमा धेरै पुराना मुद्दाहरुको लगत कायम हुनु र ठुला जरिवानाको रकम फर्छ्याेट नभएको हो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.