• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

महिला हिंसा गर्नेमाथि मृत्युदण्डको माग

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । महिलामाथि जघन्य अपराध गर्नेहरुमाथि मृत्युदण्डसम्मको कानुनी कारबाहीको व्यवस्था हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि, ख्व्वप कलेज शारदा क्याम्पस र ख्वप स्कुल अफ लले मंगलबार गरेको प्रबचन कार्यक्रममा हाकाहाकी मानिस मारेको हो भनेर स्वीकार गर्नै व्यक्तिलाई संविधान संशोधन गरी मृत्युदण्डसम्मको सजायँंको वन्दोवस्त हुनुपर्नेमा जोड दिइयो ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले यसका साथै जघन्य अपराधीहरुलाई पनि मृत्युदण्ड दिनुपर्ने खाँंचो औल्याए । त्यही कारण आफनो पार्टीले घोषणापत्रमै यो माग राखेको उनले बताए । महिलामाथिको अन्याय आफूहरुको लागि सह्य नभएको भन्दै उनले नेपालमा भएका धेरै पार्टीहरुमध्ये आफनो एउटै पार्टीले मात्रै महिला हिंसा गर्ने र बहुविवाह गर्नेलाई कारबाहीको व्यवस्था पार्टी विधानमा उल्लेख भएको दावी गरे ।

    हाम्रो पार्टी विधानमा मात्रै महिलामाथि अन्याय गर्ने अनि बहुविवाह गर्ने पुरुषलाई पार्टीको सदस्यता खारेज गर्ने गरी कारबाहीको व्यवस्था भएको छ, अन्य कुनै पार्टीको विधानमा त्यस्तो छैन, उनले दावी गरे । उनले जनयुद्धका बेला पाँंच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने पनि बताए । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका क्रममा मारिएका १३ हजार नागरिकमध्ये पाँंच हजारको जिम्मा आफूले लिने २०७६ सालमा राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा स्वीकारेका थिए ।

    त्यही अनुसार उनीमाथि कारबाही चलाउनुपर्ने धारणा उनको थियो । जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएकोमा आपति जनाउँंदै उनले भने, जनयुद्ध दिवसमा सार्वजनिक विदा किन? के उपलव्धी भएर सार्वजनिक विदा दिएको हो ? उनले जनयुद्धका कारण गणतन्त्र प्राप्त भएको भनेर धेरैले जवाफ दिने गरेको भन्दै अहिलेको गणतन्त्र पुँजीवादी गणतन्त्र भएको र यसले आम नागरिकलाई कुनै महत्व नराख्ने बताए । उनले समाजवादी गणतन्त्र आवश्यक भएको खाँंचो औल्याए ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.