जाजरकोट । पुष्पलाल लोकमार्गअन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह–जेवा सडक खण्डभित्रको १३ किलोमिटर सडक पिच सकिए लगत्तै भत्किन सुरु । लामा पिएस कन्ट्रक्सन जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ । तस्बिर ः हेमन्त केसी÷रासस