• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चितवनका ३ नेताद्वारा आफूहरुलाई कारवाही नभएको स्पष्टिकरण

  •   आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चितवनका ३ जना नेताहरुले आफूहरु माथि कारवाही भएको भन्ने भनाई गलत भएको बताएका छन् । पार्टीका तत्कालिन वरिष्ठ उपाध्यक्ष एलिमा मिया, क्षेत्रीय अध्यक्ष हिरालाल थिङ र युवा संघ जिल्ला उपाध्यक्ष दिपक तमाङ (नवीन) ले आज एक विज्ञप्ती जारी गरी पार्टीद्वारा गरिएको भनिएको कारवाही गैरकानुनी, पार्टीको विधान विपरीत र पार्टी जिल्ला कमिटीको निर्णय विपरीत भएको बताएका छन् । केन्द्रमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकिकरण भइसकेपनि जिल्लामा एकिकरण नभइसकेको अवस्थामा हाम्रो पार्टी राजपा नेपाल चितवनको बैठकले वरिष्ठ उपाध्यक्ष एलिमा मियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उनीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पार्टीको बहुमत जिल्ला कमिटी सदस्यहरु एलिमा मियाको पक्षमा रहेको र पार्टीले हामीलाई गरिएको भनिएको कारवाही गैरकानुनी, पार्टीको विधान विपरीत र जिल्ला कमिटीको निर्णय विपरीत रहेको विज्ञप्तीमा जनाइएको छ । तत्कालिन राजपा नेपाल चितवनका अध्यक्ष प्रेम कुमार श्रेष्ठले गरेको भनिएको कारवाही पार्टीको विधान तथा निर्णय विपरीत भएको भन्दै तत्कालिन अध्यक्ष श्रेष्ठ हाल पार्टी जिल्ला कमिटीको निर्णय अनुसार साधारण सदस्य मात्र रहेको सो विज्ञप्तीमा उल्लेख छ । तत्कालिन अध्यक्ष श्रेष्ठले गरेको कारवाही लागु नहुने समेत विज्ञप्तीमा जनाइएको छ । साथै पार्टी जिल्ला कमिटीको निर्णय अनुसार कार्यवाहक अध्यक्षमा एलिमा मियालाई चयन गरेको पार्टी केन्द्रीय कमिटीमा जानकारी गराइएको समेत सो विज्ञप्तीमा उल्लेख छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.