• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ८. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

चितवनको ट्राफिक व्यवस्थापनमा १० प्रतिशत सुधार आएको छ: ट्राफिक प्रहरी प्रमुख तामाङ्ग

  •   बुधबार, चैत १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भर्खरै मात्र मुस्ताङ्ग जिल्ला प्रहरी कार्यालयबाट कार्यभार सम्हालेर चितवन ट्राफिक प्रहरी कार्यालय सरुवा भएर आउनु भएका प्रमुख राजकुमार तामाङ्गले चितवनको सवारी व्यवस्थापनमा १० प्रतिशत सुधार भएको बताउनु भएको छ । सडक निर्माण र विस्तारले अस्तव्यस्त भएको भरतपुर र नारायणगढको सवारी व्यवस्थापान सुधार आएको उहांँले दाबी गर्नुभएको हो ।

    ‘म आएको दुईहप्ता बढी भयो होला । यसअघि व्यस्त बजारका सडक अस्तव्यस्त भयो, उहांँले भन्नुभयो , अहिले १० प्रतिशत सुधार आएको छ ।’ लामो तथा छोटो दुरीका लागि रुट व्यवस्थापन गर्न सफल भएकोले पनि सवारी चाप घटेको उहांँको भनाई छ । सवारी व्यवस्थापनमा चालकले लेन अनुशासन कायम गर्ने, पिकअप एण्ड ड्रप प्रणालीलाई कडा रुपमा पालना गर्ने र ट्राफिक प्रहरीहरु थप सक्रिय हुंँदा सवारी व्यवस्थापन सहज हुने उहांँले बताउनु भयो ।

    सडक निर्माणका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिए पनि ट्राफिक प्रहरीको कार्यकुशलताका कारण सवारी आगमन सहज भएको उहांँको भनाई छ । सवारी चाप र जाम सहज गर्न ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने उहांँले बताउनु भयो । ‘ट्राफिक व्यस्थापन गर्न चालक जिम्मेवार, ट्राफिक सक्रिय र सडकको अवस्था ठीक हुनु पर्छ ।’ प्रमुख तामाङ्गले भन्नुभयो । देशकै केन्द्रबिन्दुमा रहेको चितवनको राजमार्ग र शाखा सडकमा ट्राफिक व्यवस्थापन गर्न बैज्ञानिक र व्यवहारिक रुपले कार्य योजना बनाईएकोले पनि थप समस्या नआएको उहांँको भनाई छ ।

    आगामी दिनमा सवारी व्यवस्थापन चुस्त दुरुस्त पार्न र दुर्घटना न्यूनिकरण गर्न सरोकारवालासंँग समन्वय गर्दै अघि बढ्ने उहांँले बताउनु भयो । ‘ट्राफिक सचेतनालाई तीब्र पार्ने , सवारी व्यवस्थापन चुस्त दुरुस्त पार्ने र दुर्घटना न्यूनिकरणनै ट्राफिकको मुख्य उद्धेश्य हो उहांँले भन्नुभयो, आएको केही हप्तामै सुधारका संकेत देखिएका छन । चितवनमा नमुना ट्राफिक व्यवस्थापन गरेर काम गर्ने मेरो लक्ष्य छ ।’

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.