• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

भृकुटी सहित अरु उद्योग कसैले बेचेमा त्यहीं तिनीहरुको चिहान हुन्छ: धर्मेन्द्र बास्तोला

  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकाेट । नवलपुर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला “कंचन”ले “देशको भृकुटी कागज कारखाना सहित अन्य उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने” उदघाेष गर्नु भएको छ । अाज साेहि पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काे केन्द्रीय समितिकाे जनसंघर्ष परिचालन समितिले नवलपुरकाे गैडाकाेटमा रहेको भृकुटी कागज कारखाना लगायतका उद्योग संरक्षण तथा संचालनार्थ दबाब मुलक अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा नवलपुरकाे गैडाकाेटमा अाउनु भएका बास्ताेलाले उक्त कुरा व्यक्त गर्नु भएको थियोे ।

    साथै उहाँले “विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मिसिनहरु बन्द भयो,देशका नेताहरू विदेशी डाँकाहरुकाे दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भयो,याे व्यवस्था संचालन गर्ने दलाल नाेक्करशाहि मालिकहरुकाे दिमागमा दलाल भएकै कारण यस्तो भएको” बताउनुभयो उहाँले थप्दै भन्नुभयो : “अब यस्तो दलाल व्यवस्था र त्यसलाई संचालन गर्ने दलाल नेताहरूलाई सफा गरेर मात्रै देश समृद्ध हुनेछ,अन्यथा देश झन् बर्वादि हुने” बताउनुभयो ।

    उहाँले भन्नुभयो : “त्यसकारण हामीले दलाल नाेक्करशाहि सामन्तीहरुलाई सफा गर्ने अभियान स्वरूप याे अभियान लगायतका राष्ट्रिय अभियानहरु संचालन गरिरहेका छाैं यस अभियानमा सबै सहभागी हुन समेत अपिल गर्दछौं, हाे ! याे दलाल संसदीय व्यवस्था भनेको पुँजीवादि संसदीय व्यवस्था नै हाे यसको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था सहित वैज्ञानिक समाजवाद स्थापना गर्नु अहिलेकाे प्रमुख अावश्यकता हाे । दलाल संसदिय व्यवस्थाले हत्या,हिंसा,बलत्कार,लुटपाट अाँतक मच्याउदै राज्य अाँतक मच्याएकाे समेत” बताउनुभयो ।

    “यसै शिलशिलमा मिटरब्याजि अाँतक चलाउने बैंक तथा लघुवित्तहरुलाई हाम्रो पार्टीले कार्वाही अगाडि बढाउने क्रममा सिराहा जिल्लाका सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ त्यो अाँतकारिलाई हाम्रो पार्टीको नेतृत्वमा कार्वाही गरिएको” समेत बताउनुभयो ,उहाँले भन्नुभयो : “ती त्यस्ता बैंकहरु नेपाली नामका नविल बैंक जस्ता थुप्रै दलाल लुटेरा बैंक र लघुवित्त संचालक अाँतककारि मिटरव्याजिहरुलाई कार्वाही गरि सम्पुर्ण बैंकहरु गाउँ गाउँ,शहर शहरबाट लखेटेर निस्तेज पारि नेपाल नेपाली जनताका लागि नेपाल सरकारकाे बैंक मात्रै संचालन गर्नुपर्ने” बताउनुभयो ।

    साथै उक्त कार्यक्रमकाे सभाअध्यक्ष गरिरहनु भएका नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा जनसंघर्ष परिचालन समितिका संयाेजक उदय बहादुर चलाउने दिपकले “फेरि अर्को जनयुद्धको अावश्यकता भएको” समेत बताउनुभएको छ । उहाँले भन्नुभयो “जनताको रगत र पसिना एवम् छिमेकी असल मित्र देशहरूकाे सहयोगमा समेत बनेका उद्योगहरु दलालहरुलाई बेचेर प्रजातन्त्र र क्रान्तिका नाममा भज्याएर खाने गद्दार र धाेकेबाज लुटेराहरुलाई चाेकचाेकमा,गाउँ गाउँमा न्यायलय गठन गरेर कार्वाही गर्नुपर्ने” समेत बताउनुभयो । उहाँले थप्नु भयो : “याे भृकुटी कागज कारखाना किन्ने र बन्द गर्ने गाेल्छाले बक्यौता र मजदुरहरुकाे पैसा तिर्नुपर्ने यदि नतिरेमा उसका बैंक र अन्य कम्पनीहरु पनि समेत नेपालबाट सधैंका लागि जनताहरुले खाेसेर बन्द गरिदिनु पर्ने” बताउनुभयाे ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माअाेवादि) का केन्द्रीय समिति सदस्य घननाथ सापकोटा,विद्रोही नेकपा(मशाल)का स्थायी समिति सदस्य कृष्ण कँडेल लगायतका अातिथिहरुले सम्बाेधन गर्नु भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सचिवालय सदस्य लालबहादुर बिसि “शार्दुल”ले स्वागत मन्तव्य,केन्द्रीय सचिवालय सदस्य बाबुराम गजमेर “अाजाद” संचालन र कार्यक्रमकाे अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सचिवालय सदस्य उदय बहादुर चलाउने “दिपक” ले गर्नु भएको थियो ।

    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम
    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.