• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

हिस्टुनको बागमति प्रदेश अधिवेशन सम्पन्न

  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को बागमती प्रदेशको प्रथम अधिवेशन राजधानीमा सम्पन्न भएको छ । हिस्टुन नेपालका केन्द्रीय अध्यक्ष जीवराज सुवेदीले पानसमा दीप बालेर उद्घाटन गरेको अधिवेशनबाट १५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ । प्रमुख अतिथि सुवेदीले कक्षा ११–१२ को कक्षा सुरु गरेको तीन दशक नाघिसक्दा पनि सरकारले यस तहका शिक्षकहरुको व्यवस्थापन गर्न नसक्नु आफैमा अचम्मको विषय भएको बताए ।

    यही कारण समयमा यस तहमा बसेर काम गर्ने धेरै शिक्षकहरु खाली हात नै अवकासमा जानुपर्ने भएको उनले बताए । उनले हिस्टुनको आगामी बैशाख १६–१७ गते हुने केन्द्रीय अधिवेशन हुनु आफैमा महत्वपूर्ण रहेको बताए । कार्यक्रममा हिस्टुन अध्यक्ष मण्डलका सदस्य एवं वरिष्ठ शिक्षक पुष्प नेपालीले यस तहका एकजना शिक्षकले विद्यालयसंग एक हप्ताको विदा लिएर विहेबारी सम्पन्न गरी विद्यालयमा फर्कन्दा उसलाई जागिरबाट निकालेको घटनाबाट यस तहका शिक्षकहरुको आन्दोलनको सुरुवाट भएको प्रसंग कोट्याए ।

    त्यस्तै कार्यक्रममा हिस्टुनका महासचिव टिकाप्रसाद न्यौपानेले २०६१ सालमा स्थापना भएको हिस्टुनले विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको र यो संगठन अब देशव्यापी रपमा फैलिसकेको बताए । कार्यक्रममा बागतमती प्रदेशका १३ वटै जिल्लाको प्रतिनिधिहरुको सहभागिता रहनुका साथै सबै जिल्लाहरुको शैक्षिक स्थिति तथा यस तहका शिक्षकहरुको अवस्था सहितका प्रतिवेदनहरु प्रस्तुन् गरेका थिए ।

    हिस्टुनका केन्द्रीय उपाध्यक्ष कल्पना पनेरुको सभापतित्वमा सम्पन्न उक्त हिस्टुन प्रथम बागमती प्रदेश अधिवेशनबाट मकवानपुर जिल्लाका शिक्षक रामशरण पौडेलको अध्यक्षतामा १५ सदस्य हिस्टुन बागमती प्रदेश समिति गठन भएको छ । सोही स्थानमा हिस्टुन काठमाडौं उपत्यका स्तरको पनि अधिवेशन भएको थियो । उक्त अधिवेशनबाट काठमाण्डौंका शिक्षक सुमन गौतमको अध्यक्षतामा ९ सदस्यीय हिस्टुज काठमाडौं उपत्यका समिति पनि गठन भएको छ ।

    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.