चितवन । चितवनको भरतपुर अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमित बिरामीको सेवामा लाग्दा लाग्दै आफैं संक्रमित हुनुभएका अस्पतालका १० जना स्वास्थ्यकर्मीहरु संक्रमण मुक्त भई डिस्चार्ज भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जनाकारी दिए ।








