तनहुँ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट तनहुँ प्रतिनिधि सभाको क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराई ऑबुखैरेनी गाउँपालिका-४ भॉगेमा घरदैलोका क्रममा । उम्मेदवारहरु मत माग्दै यतिबेला मतदाताका घर/घरमा पुगिरेहका छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस








