• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ 

  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । नयाँ वर्षको अवसरमा सहमति संस्थाले नारायणी संरक्षण वर्ष २०८० प्रारम्भ गरेको छ । शुक्रबार गैंडाकोट २ नारायणी नदी किनारमा नारायणी संरक्षण वर्ष २०८० को पावन अवसरमा सहमति संस्थाले नारायणी नदी सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमका वक्ताहरूले नदी सभ्यताबारे बोल्दै पानी मानव जीवनमा अत्यावश्यक रहेकोले यसको संरक्षण र सुरक्षीत प्रयोगमा ध्यान दिन आग्रह गरेका छन् ।

    कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका पुर्व नगर प्रमुख छत्रराज पौडेलले नदीको संरक्षणमा आफ्नो कार्यकालमा धेरै काम भएको बताउदै अबपनी संरक्षणमा सबै जुट्नु पर्ने बताउनुभयो । गैंडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले नारायणी नदी पर्यटकीय आकर्षणको केन्द्र रहेकोले नगरपालिकाको तर्फबाट पनि सहयोग रहने बताउनुभयो । सहमतिका सल्लाहकार संयोजक भिम शर्माले सहमतिले संरक्षण वर्षका रूपमा मनाउनु र अक्षयकोष स्थापना गर्नु नै महत्त्वपूर्ण कुरा भएको बताउनुभयो ।

    सहमतिका अध्यक्ष होमनाथ सुवेदीले नारायणी नदी र पानी संरक्षणमा जुट्न सबैलाई आह्वान गर्दै संस्थाको आन्तरिक कार्यक्रम अन्तर्गत वर्षभरी संरक्षणका कार्यक्रम गरिने बताउनुभयो । सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले नारायणी नदिको दीगो संरक्षण गर्दै सुरु गरिएको यो ५० औं सरसफाइको कार्यक्रम भएको जानकारी दिनुभयो । सहमतिको सिमसार क्षेत्र पुनर्स्थापना र नारायणी तटीय सामुहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बास्ताकोटीले पानीको महत्त्वबारे आम जनमानसमा जानकारी गराउदै यसको संरक्षणमा जागरुक गराउदै आएको र यो निरन्तर चलिरहने बताउनुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर सभापति बद्री सापकोटा, गैंडाकोट प्रज्ञा प्रतिस्ठानका नगर उपकुलपति गोविन्दराज विनोदी, जनप्रतिनिधि, संरक्षणकर्मी, खानेपानी, वनका प्रतिनिधि एवं गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो । सहमतिको परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा संघीय सरकारलाई नीति निर्माणमा सहयोग समेत गर्दै आएको परियोजनाका सामुदायिक सहजकर्ता क्षितिज शर्माले जानकारी दिनुभयो ।

    सो अवसरमा नदी किनारमा सरसफाइ गर्नुका साथै सरसफाइ बारे चेतनामूलक प्ले कार्ड टागिएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.