• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

मतदाताको शिर झुक्ने अवस्था आउन दिन्न : जीतनारायण श्रेष्ठ

  •   शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जीतनारायण श्रेष्ठले आफू निर्वाचित भए मतदाताको शिर झुक्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनुभएको छ । गठबन्धनका साझा उम्मेदवार कांग्रेसका निवर्तमान जिल्ला सभापति श्रेष्ठले आज ९शनिबार० भरतपुरका विभिन्न वडामा घरदैलोको क्रममा यस्तो प्रतिवद्धता जनाउभएको हो ।

    उहाँले आफू निर्वाचित भए गलत मान्छेलाई भोट हालिएछ भन्ने अवस्था आउन नदिने बताउनुभयो । ‘जीतनारायण श्रेष्ठलाई तपाईहरुले मत हाल्दै गर्दा भोलिका दिनमा कहि कतै गलत मान्छेलाई भोट हालिएछ भनेर शिर झुक्न दिने छैन’, उहाँले भन्नुभयो । हिजोका दिनमा सडकमा नारा लगाएको स्मरण गर्दै श्रेष्ठले अब सदनमा बेतिथिविरुद्ध आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो । ‘हिजो सडकमा नारा लगाउने केटो भोलि संसदमा हुने बेतिथिको विरुद्धमा बोल्न सक्ने हिम्मत राखेर आएको छुु’, उहाँले भन्नुभयो ।

    आफू सधैं जनताको साथमा रहेर अघि बढेको बताउँदै उहाँले आगामी दिनमा पनि जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । २०७२ सालमा चेपाङ गाउँमा भुकम्पले भत्किएका घर बनाउन गरेको काम र शक्तिखोरमा अस्पताल बनाउन परिवारबाट गरिएको १० कट्ठा जग्गा दान स्मरण गर्दै आफूले प्रचारबाजी भन्दा काममा सधैं जोड दिएको उहाँको भनाइ थियो ।

    जनताले मत दिएर विजयी एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने उहाँको प्रतिवद्धता छ । ‘मलाई मत दिनुहोस् । मेरो पनि ७२ वर्षको आमा हुनुहुन्छ । मैले एक रुपैयाँ पैसा खाएछु भने आमाको रगत खानु सरह हुनेछु’, उहाँले भन्नुभयो । सांसद भनेको जीतनारायण श्रेष्ठ जस्तो हुनुपर्छ भन्ने गर्व गर्न लायक काम गरेर देखाउने उहाँको भनाइ थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.