• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

जेष्ठ नागरिक राज्यकै अभिभावक : उपप्रमुख अधिकारी

  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुर  महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले जेष्ठ नागरीकहरूलाई सजिलो र सहज रुपमा सेवा पुर्याउनेमा भरतपुर महानगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो । उहाँले जेष्ठ नागरिक राज्यका अभिभावक भएकै कारण उनिहरुलाइ राज्यले विभेद गर्न नमिल्ने पनि बताउनु भयो । उप प्रमुख अधिकारीले पुर्बाधार मात्र बिकाश नभएर जेष्ठ नागरिकको समस्या समाधान गर्नु पनि बिकाशकै स्वरुप भएको समेत प्रष्ट पार्नु भयो ।

    जेष्ठ नागरिक सघ चितवनको तेस्रो वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाइ आइतबार भरतपुरमा सम्बोधन गर्नु हुँदै उप प्रमुख अधिकारीले जेष्ठ नागरिकहरु सस्कृतिको धरोहर भएको प्रष्ट पार्दै जेष्ठ नागरिकलाई राज्यले दोस्रो दर्जाको रुपमा हेरेको भन्दै राज्यबाट पाउनु पर्ने सेवा सुबिधाहरु नपाएकोमा आपत्ति समेत प्रकट गर्नु भयो । उहाले माहानगरको उप प्रमुखको सचिबालय जेष्ठ नागरिकका लागि २४ सै घन्टा खुल्ला रहने समेत प्रतिबद्धता जाहेर गर्नु भयो ।

    जेष्ठ नागरिकहरुको सरक्षणमा भरतपुर महानगरपालिका सधै साथमा रहेको स्मरण गराउदै उहाँले महानगर अहिले जेष्ठ नागरिक आश्रम निर्माण गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो । दिवाकालिन जेष्ठ नागरिक आश्रम आजको आबश्यकता हो उप प्रमुखले भन्नू भयो, वडातह बाटै कामको शुरूवात गरेर प्रक्रियामा आउनुस महानगर आश्रम बनाइदिन तयार छ । कार्यक्रममा बागमती प्रदेश सासद कृष्ण प्रसाद सिलवाल,राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ का पुर्ब सासद कृष्ण भक्त पोख्रेल, भरतपुर १० का पुर्ब वडा अध्यक्ष अरुण पीडित भण्डारी, साहित्यकार गोबिन्दराज बिनोदी लगायत अन्य समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुलाइ सम्मान गरिएको छ ।

    त्यस्तै कार्यक्रममा सस्थाका सचिब भोजराज न्यौपानेले सस्थाले हालसम्म गरेका क्रियाकलाप एवं भावी कार्यक्रमहरुको बारेमा बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष बिष्णु प्रसाद रेग्मीले आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ९५ बर्ष भन्दा माथिका दुई जना जेष्ठ नागरिकहरुलाई सस्थाले दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

    साधारणसभामा बागमती प्रदेश सासद उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका पुर्ब प्रमुख कृष्ण कुमार डल्लाकोटी, राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, चितवन क्षेत्र न २ बाट हाल सघिय सासदमा उम्मेदवारी दिएका जितनारायण श्रेष्ठ, सस्थाका उपाध्यक्ष माधब शर्मा घिमिरे,साहित्यकार गोबिन्दराज बिनोदी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

    सस्थाले जिल्लाको ६४ वटा वडाहरुमा उप शाखा बिस्तार गरिसकेको छ भने बाकी वडाहरुमा पनि शाखा बिस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । नेपालमा ३० लाख भन्दा बढी जेष्ठ नागरिकहरु रहेको २०७८ को जनगणनाले देखाएको छ । देशका ७४ जिल्लामा जेष्ठ नागरिक सघ स्थापना भइसकेका छन ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.