• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

चुनावलक्षित कार्यक्रममा जय जन्मभूमि

  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । वैशाख १० नजिकिँदै गर्दा जय जन्मभूमि पार्टीले चुनावी प्रचारप्रसारलाई थप तीव्र पारेको छ। आइतबार पनि भरतपुरमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्दै चुनावी अभियानलाई तीव्र पारेको हो। जय जन्मभूमि पार्टी नेपालबाट चितवन–२ को उपनिर्वाचनमा पार्टी अध्यक्षसमेत रहेका नेता प्रेमबहादुुर खड्का उमेदवार बनेका छन्।

    उनले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने तीन पालिकाका सबै वडामा चुनावी अभियानलाई तीव्र पार्दै आफ्ना चुनावी मुद्धालाई जनतामाझ बुझाउँदै हिँडेका छन्। पुराना र स्थापित दलबाट देश विकासको सम्भावना नदेखिएपछि भूपू सैनिकलाई एकमुष्टरूपमा समेटेर नयाँ दल स्थापना गरेको हो। त्यसैले आफ्ना र पार्टीका मुद्धालाई जनतासामु बताउन पनि यो निर्वाचनमा उमेदवारी दिएर प्रचारप्रसारमा हिँडेको उनले बताए। ‘हामीलाई आफ्नो जीवनकालमा भोगेका विभिन्न अनुभव र दक्षताको आधारमा पनि देश चलाउने अनुभव छ,’ उनले भने, ‘त्यसैले अनुभवी भएर पनि नयाँ दललाई जनताले विश्वास गरिदिए देशको मुहार अलि चाँडो फेरिन्छ।’

    पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लक्ष्मीकान्त पाण्डेले चितवन–२ बाट प्रेमबहादुर खड्कालाई जसरी भए पनि चुनाव जिताउन चितवनवासीलाई आग्रह गरे। आत्मनिर्भर अर्थतन्त्रसहितको प्रजातान्त्रिक समाजवादको आधारमा देश चलाउनुपर्ने भएकोले जय जन्मभूमिको उदय भएको उनको भनाइ छ। ‘सीप विकासलाई प्रमुख विषय बनाएर हिँडेका छौँ,’ उनले भने, ‘किनकि शिक्षाभन्दा पहिले सीप विकास गर्न सके देशको अर्थतन्त्र बलियो हुन्छ।’ पार्टीले हरेक दिन वडावडामा प्रचारप्रसार गर्दै कोणसभा गर्दै चुनावी अभियानलाई निरन्तरता दिँदै आएको छ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.