भरतपुर । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चुनावी सभामा सहभागी सो पार्टीका सभापति तथा चितवन प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्मेदवार रवि लामिछाने र तनहुँबाट उम्मेदवार स्वर्णिम वाग्लेलगायत । तस्बिरः कृष्ण आचार्य/रासस








