जलेश्वर । खाना पकाउने क्रममा सल्केको आगोले महोत्तरीको मटिहानी नगरपालिका– ६ मा आज आठ वटा घर जलेर नष्ट । तस्बिर ः सञ्जीतकुमार मण्डल÷रासस