• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

विपद् व्यवस्थापनमा युवाले लिए नेतृत्व , ४५ सदस्यीय स्वयंसेवक तयार गर्दै महानगर

  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुर महानगरपालिकाले भइपरि आउने विपदमा तत्काल उद्धारमा खट्नको लागि नगरस्तरीय युवा स्वयंसेवकहरुलाइ प्रशिक्षण दिएको छ । बिपद र सकटको समयमा कसरी बच्ने, अरुलाइ कसरी बचाउने, के कस्ता साबधानिका उपायहरु अपनाउने, बिपद के हो र कसरी आउँछ भन्ने सन्दर्भमा महानगरले युवाहरुलाइ लक्ष्यित गरि तालिमको आयोजना गरेको जनाएको छ । तालिममा महानगरपालिका भित्रका २९ वटै वडाबाट प्रतिनिधित्व रहने गरि ४५ जना सहभागी भएका छन ।

    विपद प्राय: मानवबाट सिर्जित पूर्वाधारबाट हुने भएकोले भौतिक संरचनाको संरचना दिगो हुने गरी निर्माण गर्नुपर्नेमा भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले जोड दिनु भयो । वहाँले विपद व्यवस्थापनको लागि स्थानीय स्तरमा सामान्य जानकारी पुर्याउन युवा लाग्नु पर्ने समेत बताउनु भयो । स्थानीय बिपद ब्यबस्थापन समितिका सदस्य समेत रहेका नगर उप प्रमुख अधिकारीले महानगरपालिकामा आकस्मिक रुपमा आउने बिपद्लाइ ब्यबस्थापन गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको पनि प्रष्ट पार्नु भयो ।

    बिपद र सकटलाइ केही हद सम्म भए पनि कम गर्न यो तालिम कोश ढुङगाको रुपमा सावित हुने छ उप प्रमुखले भन्नू भयो,अब महानगरका प्रत्येक वडा भुकम्पिय जोखिमका दृस्ठिकोणबाट सुरक्षित हुने छन । प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गर्नमा युवाहरु अग्रसर हुन जरुरी छ उप प्रमुखले तर्क गर्नु भयो । ५ दिन सम्म सन्चालन हुने तालिमलाइ श्री न २ बिपद ब्यबस्थापन गण रसौली चितवन , सशस्त्र प्रहरी बल नेपाल न १७ गण हेडक्वाटर आपटारी र जिल्ला प्रहरी कार्यलय चितवनले सहकार्य गरेका छन ।

    भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा स्थानीय बिपद ब्यबस्थापन कोष सन्चालन समितिका सदस्य मनोज रानाभाट, बालकुमारी मा बि नारायणगढका प्रध्यानाध्यापक आन्नदराज सापकोटा,श्री न २ बिपद ब्यबस्थापन गण रसौलिका प्रमुख सेनानी कुलचन्द्र श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे । बाढि, पहिरो तथा भुकम्पिय जोखिमको दृस्ठिकोणबाट नेपाल ११ औ र १६ औ स्थानमा रहेको छ भने बाढि पहिरोको जोखिममा नेपाल ३० औ स्थानमा रहेको छ ।

    जलवायु परिवर्तनको जोखिममा रहेका देशहरुको सुचीमा नेपाल चौथो स्थानमा रहेकोे छ । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएतापनि विपदको अवस्थामा सबैभन्दा बढी बालबालिकाहरु जोखिममा पर्ने बिश्लेशकहरुले औल्याएका छन । बि स २०७२ को भुकम्पमा ८ हजार नौ सय जना भन्दा बढिको ज्यान गुमेको थियोे जस मध्ये लगभग ३३ प्रतिशत बालबालिका रहेका थिए।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.