तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी माधव शर्मा मह काढ्दै ।
यस वर्ष जिल्लामा उत्पादन भएको महले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । तस्बिरःदीपक बोहरा÷रासस