• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

प्रेस चौतारी चितवनको भवन शिलान्यास

  •   शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। प्रेस चौतारी नेपाल चितवन शाखाले निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ । भरतपुर ११ सिद्धार्थ टोलमा निर्माण गर्न लागिएको भवनको एक समारोहका बीच प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले शिलान्यास गरेका हुन् । सतहत्तर जिल्ला मध्ये चितवन शाखाले पहिलो पटक आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो ।

    अन्य शाखा कुनैको पनि आफ्नै जग्गामा भवन छैन् । चितवनका व्यवसायी केशव कार्कीले प्रदान गरेको १३ धुरको जग्गामा भवन निर्माण गर्न लागिएको प्रेस चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितले जानकारी दिए । पण्डितका अनुसार निर्माण गर्न लागिएको भवन तीन तलाको हुनेछ । जहाँ आवासको समेत व्यवस्था हुने गरि डिजाईन गरिएको छ । पहिलो चरणमा पहिलो तल्ला मात्र निर्माण हुनेछ । शिलान्यास समारोहलाई सम्वोधन गर्दै प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले चितवन शाखाले अघि सारेको योजनालाई पूर्णता दिन केन्द्रिय कमिटिको पूर्ण सहयोग रहने वताए ।

    सो अवसरमा उनले आफ्नो व्यक्तीगत तर्फबाट पचास हजार ५५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । शुभकामना मन्तव्य राख्दै नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चौतारीको भवनमा चितवनका सवै पत्रकारलाई अट्ने साझा संस्थाको रुपमा रहनु पर्ने वताए । उनले एमाले चितवनको तर्फबाट भवन निर्माणका लागि एक लाख १ हजार २१ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

    त्यस्तै प्रेस चौतारीका केन्द्रिय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले पचास हजार तथा युवा नेता वचन कार्कीले पचपन्न हजार ५५५ रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले व्यक्तीगत रुपमा एक टिप ढुंगा सहयोग गर्ने घोषणा गरे । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेकपा नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव सृजना अर्याल,महासंघका चितवन अध्यक्ष नारायण अधिकारी,उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली,प्रेस चौतारीका केन्द्रिय महासचिव हिरामान लामा,केन्द्रिय सचिव विष्णु तारुकेले मन्तव्य राखेका थिए ।

    प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव धु्रवराज खनालले संचालन गरेका थिए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.