• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

सचेतनामूलक कार्यक्रम सहित मनाइयो,जाँ हेनरी ड्यूनाको जन्मजयन्ती

  •   मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्नननगर निपनीमा रहेको लाइसियम इन्टरनेशनलमोडल स्कुलले अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसरमाआजएक कार्यक्रमकाविचशिक्षक, कर्मचारी र बालबालिकाहरुकालागिसचेतनामूलककार्यक्रम सञ्चालन गरेको छ ।

    विद्यालय परिसरमालाइसियमजुनियर रेडक्रस सर्कलद्धारा विभिन्नजातकापूmलहरु रोपण, रेडक्रसका जन्मदाताजाँ हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण र एक मिनेट मौनधारण पश्चात सुरु भएको सचेतनामूलक कार्यक्रममा विद्यालयका प्रवन्धनिर्देशक सन्तोष पन्तले जाँ हेनरी ड्युनाको जीवनी सहित रेडक्रसको भूमिकाका सम्वन्धमा प्रकाश पार्नु भई कसरी आकस्मीक विपदबाट जोगीने र विपद आइलागेमा के कसरी सुरक्षित हुन र बनाउन सकिन्छ भन्ने सम्वन्धमा प्रयोगात्मक अभ्यास सहित सचेतनामूलक कार्यक्रम सञ्चालनहुने भएकोले कार्यक्रमवाट सिकेको ज्ञान र सीपलाई सवैले घर घरमा पु¥याई सुरक्षित समाजको निर्माण गर्न सहयोग पुग्ने विश्वास रहेको भन्दै कार्यक्रमआयोजनाको उद्धेश्यवारे प्रकाशपार्नु भएको थियो ।

    उक्त कार्यक्रममा प्रशिक्षकको भूमिकामा रहनु भएका मृगकुञ्ज सामुदायिक बन तथा रत्नपृय युवा क्लवका अध्यक्ष वसन्त रानाले रत्ननगर नगरपालिकाको सहयोगमा प्राप्त भएका उद्धारका समयमा प्रयोग हुने हेल्मेट, लाइफज्याकेट, ट्यूव, स्ट्रेचर, रोप आदिको प्रयोग विधिका सम्वन्धमा उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई व्यवहारिक अभ्यास गराउनुका साथै भान्छा कोठामा हुन सक्ने सम्भावित जोखीमहरु र सुरक्षा सजगताका समवन्धमा प्रकाश पार्नु भएको थियो ।

    भान्छामा प्रयोग हुने ग्यास काकारण हुन सक्ने सम्भावित आगलागी र आगलागी भएमा कसरी सावधानीपूर्वक आगो निमाउन सकिन्छ भन्ने सम्वन्धमा शिक्षक तथा विद्यार्थीहरुलाई व्यवहारिक अभ्यास गराउनुका साथै अन्यकुनै स्थानमा आगलागी भएमा फायर एक्सटिङ्गुइसरको प्रयोग गर्ने सम्वन्धमा समेत अभ्यास गराउनु भएको थियो ।

    रत्ननगरका वातावरण प्रेमी तथा समाजसेवी ज्ञानेन्द्रराज पाण्डेले समेत सहजिकरण गर्नु भएकोउक्त कार्यक्रममा आगो निभाउने लगायत विपद उद्धारका कार्यहरुवारे जान्न र प्रयागगर्न पाएकोमा शिक्षक तथा कर्मचारीहरु खुशी देखिन्थे भने कार्यक्रममा अन्तमा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रवन्धनिर्देशक सन्तोष पन्तले आगामी दिनमा समेत सुरक्षा र सजगता सम्वन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी शिक्षक विद्यार्थीहरुलाई सुसुचित गरी रहने जानकारी गराउनु भएको थियो ।

           

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.