• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

स्थानीय तहले जीवनस्तर उठाउने गरि काम गर्न सकेनन

  •   शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहले सर्वसाधरणको जीवन स्तर उठाउन सक्ने गरि काम गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् । शुक्रवार(आज)देखि नारायणघाटमा सुरु भएको चित्तौने कचेहेरी अन्र्तगत ‘घर गाउँको सिंहदरबारः कत्ति विकास कति शासन?’ शिर्षकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै वक्ता पत्रकार दिपक आचार्यले स्थानीय तहले भौतिक विकासमा जोड दिँदा सर्वसाधरणको जिवनस्तर उठ्न नसकेको बताउनुभयो ।

    ‘स्थानीय तहका जनप्रतिनिधि विदेशी मोडेलमा सडक, भ्यूटावर जस्ता पूर्वाधार बनाउन लागे । जीवन उपयोगि र आर्थिक स्तर उकास्न लागेनन्’ उहाँले भन्नुभयो, ‘स्थानीय तहले उत्पादन मुखि कार्यक्रम ल्याउन जरुरी छ।’ तर, अहिले नागरिकले विकास नभई शासन भागेको उहाँले बताउनुभयो । उहाँले उत्पादन मुखी कानुन, बजार व्यवस्थापन, कृषि र पर्यटनको विकास गर्ने गरि स्थानीय तह लाग्न उहाँको सुझाव छ । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले राप्ती नगरपालिका नागरिकलाई श्रमसंग सिपलाई जोडेर आत्मनिर्भर बनाउने बताउनुभयो ।

    उहाँले पाँच बर्षभित्र खानेपानी, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चेपाङ समुदायको जिवन स्तर उकास्न काम गरिरहेको बताउनुभयो । माडी नगरपालिका प्रमुख ताराकुमारी काजि महत्तोले राष्ट्रिय निकुञ्जको ऐनका कारण माडीमा विकास गर्न नसकिएको बताउनुभएको छ । ‘माडीमा खहरे खोला छन् । हामीलाई खोला संरक्षण गर्न रोकावट छ । सडक कालोपत्रे गर्न पाएका छैनौँ, राती १० बजेदेखि हिड्न पाउँदैनौँ,’ उहाँले भन्नुभयो, ‘यस्ता कारणले माडिमा बसाइँसराई हुने संख्या बढ्दै छ ।’

    उहाँले माडी नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएको दावि गनुभयो । ‘सानो इकाईमा रहेका विद्यालयलाई मर्ज गर्यौँ । अहिले एमविविएस, बिडिएस, विएसि नर्सिङ, इन्जिनियरिङ, पढ्ने विद्यार्थीलाई छात्रवृत्ती दिँदै आएका छौँ । दुई छोरीलाई उच्च शिक्षा निःशुल्क गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘माडीमा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भनेर स्वयसेवक शिक्षक समेत उपलब्ध गराएका छौँ ।’ माडीको संस्कृति तथा कलाको संरक्षणका लागि पाठ्यक्रममा नै समावेश गरिएको उहाँले बताउनुभयो ।

    घर गाउँको सिंहदरबारः कति विकास कति शासन? शिर्षकमा विनोदबाबु रिजालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा केपिकिरण शर्मा र गोविन्द न्यौपानेले आफ्नो भनाई राख्नुभएको थियो । उहाँहरुले स्थानीय तहले पछाडि परेका समुदायको लागि स्थानीय तहले काम गर्न नसकेको बताउनुभएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.