• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

महिला हिंसाका विषयमा गलत भाष्य स्थापित हुने खतरा बढ्यो

  •   शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । महिलामाथि हुने हिंसामा गलत भाष्य स्थापित हुने खतरा बढेको अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । नारायणी कला मन्दिर चितवनमा आजदेखि सुरु भएको चित्तौन कचेहेरीमा गरिएको ‘महिला माथिको हिंसाः थथार्थ र भाष्य’ विषयक छलफलमा उनीहरुले यस्तो चिन्त्ता व्यक्त गरेका हुन् । पत्रकार जनकराज सापकोटाले अहिले सामाजिक सञ्जाल मार्फत पीडितलाई थप पीडा पुग्ने गरि हिंसालाई गतल भाप्य बनाउन थालिएको बताउनुभयो । ‘पितृसत्ताको जालोमा महिला पनि छन् ।

    अहिले सामाजिक सञ्जाल युटुव मार्फत महिलाहरुकै दोष हो भन्ने देखाइन्छ,’ सन्दिप लामिछाने र पल शाहको उदाहरण दिँदै सापकोटाले भन्नुभयो, ‘पीडितलाई थप पीडित बनाउन सामाजिक सञ्जालले भूमिका खेलेको छ ।’ गत आर्थिक बर्षमा ३ हजार ५ सय जनाभन्दा धैरै महिला जवरजस्तीकरणीमा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

    त्यसमध्ये ८३ प्रतिशत बढीहिंसा घरपरिवार तथा आफन्तबाट हुने गरेको उहाँले बताउनुभयो । जवरजस्ती करणी पर्नेमा पछाडि परेका समुदाय नै रहेको उहाँले बताउनुभयो । निर्वाचित महिला सदस्य भएपनि आफ्नै परिवारबाट पीडित छन् । त्यसको उदाहरण हुनुहुन्छ राप्ती नगरपालिका १०की वडा सदस्य ग्यान्ती पासवान । उहाँले अझैपनि श्रीमानबाट हिंसा भोग्न बाध्य भएको सुनाउनुभयो ।

    प्रहरीसमक्ष उजुरी दिएपनि घरमा हिंसा भइरहने बताउनुभयो । अधिवक्ता शशी बस्नेतले महिला माथिको हिंसाको उत्पादन परिवारबाट सुरु हुने बताउनुभयो । हिंसामा परेका महिलाले न्याय नपाएको बताउँदै बस्नेतले कानुन कार्यान्यन हुन नसकेको उहाँको भनाई छ । ‘हिंसा पीडितका लागि क्षतिपूर्ति गराउनेसम्मका कानुन छन् । अझै कार्यान्वनय हुन सकेको छैन,’ उहाँले भनुभयो ।

    समाजशास्त्री डामना पाण्डेले नेपालको संरचना नै महिला मैत्री हुन नसकेको बताउनुभयो । संरचनागत हिंसाका कारण महिलाहरु पछाडि परेको उहाँको भनाई छ । ‘महिला माथिको हिंसाः थथार्थ र भाष्य’ विषयको सहजिकरण प्रतिमा सिलवालले गर्नुभएको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.