• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

चितनवनमा दश महिनामा सवारी दुर्घटनाबाट ६२ जनाको मृत्यु, सबैभन्दा बढी मृत्यु भित्रीसडकमा

  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु आर्थिक बर्ष ०७९,०८०को १० महिनामा सवारी दुर्घटनाबाट चितनवनमा ६२ जनाको मृत्यु भएको छ भने ४६० जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार चालु आव ०७९,८०को असार देखि बैशाख सम्म २५३ वटा सवारी दुर्घटना भएका थिए ।

    सबैभन्दा बढी मृत्यु भित्री सडकमा कम शहरी सडकमा

    कार्यालयले दिएको तथ्यांक अनुसार सो अवधिमा भएका सवारी दुर्घटनामा भएका मृत्यु मध्ये सबैभन्दा बढी भित्री सडकमा भएको पाईएको छ । जसअनुसार १० महिनामा भित्री सडकबाट भएको दुर्घटनाबाट २७ जनाको मृत्यु भएको थियो । सो अवधिमा भित्री सडकमा सवारी दुर्घटनाबाट १८५ जना घाईते भएका थिए । तथ्यांक अनुसार पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको थियो भने ९७ जना घाईते भएका थिए ।

    यस्तै नारायणगढ मुग्लिन सडकमा भएको दुर्घटनामा १० जनाको मृत्यु, १०९ जना घाईते, पृथ्वीराजमार्ग भएका सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु, ५० जना घाईते र सबैभन्दा कम शहरी सडकखण्डमा ३ जनाको मृत्यु र १३ जना घाईते भएका छन । कार्यालयका अनुसार सो अवधिमा भित्रीसडकखण्डमा १२० वटा सवारीसाधन, पूर्वपश्चिम लोकमार्गमा ५७ वटा , पृथ्वीराजमार्गमा १८ वटा , नारायणगढ मुग्लिनसडमा ४५ वटा र शहरीखण्डमा १३ वटा सवारी साधन दुर्घटना भएका थिए ।

    कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ्गले चितवनका भित्री सडकमा चालकले लापरवाही तरीकाले सवारीसाधन चलाउनाले तुलनात्मक रुपमा भित्री सडकमा दुर्घटना संँगै मानवीय क्षति भएको बताउनु भयो । ’चितवनका अहिले मुख्यसडकभन्दा भित्रीसडक खुल्ला, व्यस्थित छ । जसले गर्दा चालकले तीब्रगतिमा सवारी चलाउंँछन , तामाङ्गले भन्नुभयो, अर्कोकुरा भित्रीसडकमा ट्राफिक प्रहरीको पहुंँचपनि कम छ ।’ भित्री सडकमा दुर्घटना बढेपछि पछिल्लो समय त्यस्ता सडकहरुमा ट्राफिक चेकिङ्ग बढी गरिदैं लगिएको उहांँले बताउनु भयो ।

    शहरीसडकमा चालक बढी सचेत भएको पाईएको र भित्री सडकमा लापरवाही र मापसे समेत गरेको पाईएकोले सवारी दुर्घटना बढेको उहांँको भनाई छ । गतबर्षभन्दा यो चालु आर्थिक बर्षमा दुर्घटनाको दर भने घटेको उहाँले बताउनु भयो । ‘चितवनमा लाइसेन्स वितरण भएपछि दुर्घटनापनि केही घटेको र चालक अलिबढी सचेत भएको पनि पाएका छौं ।’ ट्राफिक प्रहरी प्रमुख तामाङ्गले भन्नुभयो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.