• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

खैरहनीमा व्यवसायिक बंगुरपालन तालिम

  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खैरहनीमा व्यवसायिक बंगुर पालन गर्न चाहनेहरुलाई प्राविधिक सिप विकास तालिम दिइएको छ । गरिवी निवारणका लागि अघु उद्यम कार्यक्रम अन्तर्गत ३ दिने व्यवसायिक बंगुरपालन प्राविधिक सिप विकास तालिम आज सकिएको हो । खैरहनी नगरपालिकाले आयोजना गरेको तालिममा २६ जना सहभागी भएका थिए ।

    खैरहनी नगरपालिका वडा नम्बर ४ को लाफा टोलमा तिनदिनसम्म संचालन भएको तालिममा खैरहनी नगरपालिकाका पशु चिकित्सक तथा प्राविधकहरुले प्रशिक्षण दिए । तालिममा बंगुरपालनको फाइदा , बंगुरको जातहरु , बंगुरको खोर बनाउने तरिका , बंगुर पाल्ने तरिका , ब्याउने माउको हेरचाह सम्बन्धि , बंगुरको पाठापाठीको स्याहार र हुर्काउने तरिका , बंगुरमा लाग्ने विभिन्न रोग तथा त्यसको नियन्त्रण र रोकथामको उपाय , बंगुरको पाठा खसी पार्ने , दात काट्ने सम्बन्धि व्यवहारिक अभ्यास , बंगुरपालनको समस्या , चुनौती लगायतको बिषयमा प्रशिक्षण दिइएको उद्यम विकास शाखाकी बरिष्ठ सहजकर्ता शान्ति दहालले जानकारी दिइन् ।

    तालिममा खैरहनीका पशु विकास शाखाका प्रमुख रुद्र कुमार श्रेष्ठ , डा.निशान अर्याल , डा.टेक बहादुर ओली , निर्चना चापागाई र मुकेश यादवले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई आज खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँ , वडा नम्बर ४ का वडा अध्यक्ष वेद बहादुर अधिकारी , वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुषाल लगायतले सहभागीहरुलाई प्रमाणपत्र र औषधी वितरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले नगरपालिकाले तालिम मात्रै दिएर त्यत्तिकै नछाड्ने भन्दै आवश्यकता अनुसार अनुदान दिएर व्यवसायिक बंगुरपालनमा प्रोत्साहन गर्ने बताए । उनले खैरहनीको चैनपुर क्षेत्रमा बंगुरपालनको सम्भावना रहेकोले बंगुरपालनको लागि विशेष क्षेत्रकै रुपमा विकास गर्न सकिने बताए ।

    उनले सामान्य रुपमा नभई व्यवसायिक रुपमा जिविकोपार्जन हुने तवरले बंगुरपालनमा लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै खैरहनी ४ का वडा अध्यक्ष बेद बहादुर अधिकारीले बंगुरपालनलाई व्यवसायिक रुपमा अगाडी बढाएर त्यसको प्रचारप्रसार गर्दै बजार विस्तारमा लाग्नुपर्नेमा जोड दिए । उनले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्नुपर्ने भन्दै वडा र नगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.