• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

एक्सपर्ट चितवन सधै उत्कृष्ट

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर महानगरपालिका–१०, होटल रोयल सेन्चुरी पछाडी अवस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज सधै उत्कृष्ट शैक्षिक परामर्श संस्थाको रुपमा ठहरिदै आइरहेको छ । सन् २०२२ भित्रमा पुनः यस संस्था उत्कृष्ट संस्थाको अवार्डहरु प्राप्त गर्न सफल भएको छ ।

    अष्ट्रेलियामा मुख्य कार्यालय रहेको एक्सपर्टले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, युके, न्यूजील्याण्डलगायत देशमा जानका लागि सहजीकरण गर्दै आइरहेको छ । अष्ट्रेलियामा रहेका विभिन्न कलेज तथा विश्वविद्यालयबाट एक्सपर्ट चितवनले वर्षेनी उत्कृष्ट अवार्डहरु हात पार्न सफल भएको छ । ‘हामीले गर्ने सही परामर्श र सहजीकरणले नै कलेज, विश्वविद्यालयहरुले हामीलाई उत्कृष्टको अवार्ड प्रदान गरिहेका छन्, यसले हामीलाई थप हौसला प्रदान गरेको छ, विद्यार्थीहरुलाई उत्कृष्ट परामर्शका लागि हामी सदैव प्रतिवद्ध छौं’–एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले भने ।

    एक्सपर्ट चितवनलाई वेस्र्टन सिड्नी युनिभर्सिटी, सेन्टरबरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, कपलान विजनेश स्कुल अष्ट्रेलिया, मेलवर्न पोलिटेक्निक, युनिभर्सिटी अफ क्यानडा वेष्ट, एलेकजेन्डर कलेज, क्र्रयान्डल युनिभर्सिटी, युएनएसडब्लु सिड्नीलगायत कलेज तथा विश्वविद्यालयले उत्कृष्ट अवार्डहरु प्रदान गरेका छन् । एक्सपर्ट मुख्य कार्यालयले पनि एक्सपर्ट चितवनलाई द ब्रान्च अफ दि इयर २०२२ को अवार्ड प्रदान गरेको थियो ।

    ‘आम विद्यार्थी, अभिभावक, शुभेच्छुकहरुबाट निरन्तर साथ, सहयोग, हौसला मार्गदर्शन र अटल विश्वासले गर्दा नै हामी विगत लामो समयदेखि वैदेशिक अध्ययन तथा शैक्षिक परामर्श क्षेत्रमा एक अब्बल एवं विश्वासिलो काम गर्न सफल भएका छौं, एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालले भने ‘यहाँहरुकै साथ र विश्वासको फलस्वरुप अघिल्ला वर्षहरुमा झै यसपटक पनि हामी विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरु (कलेज÷विश्वविद्यालयहरु)बाट सम्मानित हुन सफल भएका छौं ।’

    एक्सपर्ट चितवनले नयाँ शैक्षिक सत्रका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई आइइएलटिएस÷पिटिइ कक्षामा भर्ना हुन लागिका लागि आह्वान गरेको छ । ‘कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि विदेश अध्ययन गर्न कसरी जाने भन्ने अन्यौलता छ भने हामी समाधान गर्न तयार छौं’–निर्देशक डिल्लीराम अधिकारीले भने । एक्सपर्टले चितवनको भरतपुर र रत्ननगरको बकुलहर चोकबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.