• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

शिक्षामा चेपाङ बालबालिकालाई अग्रसर गराउन सपना भिलेजद्वारा विद्यालयमै खाना कार्यक्रम सुरु

  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका पहाडी क्षेत्र ईच्छाकामना गाँउपालिका वडा १ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय सपना भिलेज सोसियल ईम्प्याक्टले भाराङ विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो ।

    चेपाङ समुदायका बालबालिकालाई शिक्षामा थप अग्रसर गराउन विद्यालयस्तरमा खाजा, खाना कार्यक्रम प्रभावकारी देखिएपछि आफुहरुले विद्यालयमा नै भान्छा घर निर्माण गरि पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको अध्यक्ष धुव्र गिरीले जानकारी दिनुभयो । नियमित नभएका विद्यार्थीहरुपनि अहिले नियमित रुपमा विद्यालय आएका छन् उहाँले भन्नुभयो दिवाँ खाजाको रुपमा वालवालिकालाई विद्यालयमै खाना खाने व्यवस्था मिलाएका हौं ।

    पेटभरी खान नपाएर वालवालिका विद्यालय आउन छाडेपछि इम्प्याक्टले दैनिक रुपमा विद्यालयमै खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यसका लागि इम्प्याक्टले विद्यालय भवनको एउटा कोठामा भान्साकोठा बनाएको छ । विगत ६ महिना देखि उक्त विद्यालयमा २ सय ८० जना विद्यार्थीलाई विद्यालयमै खाना खुवाउदै आएको इम्प्याक्ट शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी भान्सा कोठा र खाना खुवाउने कार्यक्रमको उद्घाटन गरेको हो । विद्यालयमा विद्यार्थी नियमित नभएपछि वालबालिका लिन शिक्षक घरघरै जानुपर्ने बाध्यकारी अवस्था रहेको थियो ।

    भोको पेटमा विद्यालय आउने पर्ने बाध्यताका कारण बाटैमा विद्यार्थी निदाउने गरेका थिए । पेटभरी खान नपाएर विद्यार्थी विद्यालयन नआएको थाहा पाएपछि विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । विद्यालयमै खानाको व्यवस्था गरेपछि विद्यार्थीको संख्या बढेको गिरीले बताउनुभयो। विगतमा पनि सरकारले उपलब्ध गराएको १५ रुपैया प्रति विद्यार्थाी रकमले खाजा अपुग भएको अवस्थामा बर्षभरि पुग्ने गरि खाजा सुरु गरेको विद्यार्थीहरु निकै खुसी देखिन्थे ।

    गत वर्षसम्म विद्यालयका सबै शिक्षक पालैपालो बालबालिकाको घरैमा गएर सम्झाउँदा पनि नियमित विद्यालय नआउँने बालबालिका अहिले नियमित विद्यालय आउँछन् । ‘अपवाद बाहेक सबै दिन बालबालिका कक्षामा नै भेटिन्छन् ।’ प्रधानाध्यापक दिपबहादुर गुरुङले भने, ‘ अहिले पौष्टिक तत्वसहित पेटभरि पुग्ने खाना पाउदा विद्यार्थी नियमित आउँछन् ।’ दुई बर्ष अगाडी ईच्छाकामना गाँउपालिकाको वडा नम्बर १ मा पर्ने हात्तीवाङ र चौकीडाँडा बाहेकका ४ सय ८० घरमा “सवै यात्राको सुरुवात एक सपनाबाट सुरु हुन्छ” नामक परियोजनाकै क्रममा आएको सुझाव अनुसार यहाँ विद्यालय खाजालाई थप व्यवस्थित बनाएको गिरीको भनाई छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.