• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा लाइसियम स्कुलमा निर्वाचन

  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडलल स्कुलले शुक्रवार विद्यालयमा प्रजातान्त्रीक प्रणालीको अभ्यास गर्दै कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा निर्वाचन सम्पन्न गरेको छ ।

    मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, उम्मेदवारी उपर दावी विरोध, अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह प्रदान, प्रचार प्रसार, मौन अवधि जस्ता कार्यक्रमहरु विगत एक हप्ता देखि क्रमस प्रकाशित र कार्यान्वयन गर्दै शुक्रवारको मतदान कार्यक्रम अनुसार हेड ब्वाय र हेड गर्ल, चार वटा हाउसका क्याप्टेन र भाईस क्याप्टेन गरी १० जनाको पदाधिकारी छनौट हुने निर्वाचनमा ३२ जना उम्मेदवारहरुका विचमा प्रतिष्पर्धा भएको थियो ।

    एक जना मुख्य निर्वाचन अधिकृत सहित, चार जना मतदान अधिकृतर चारवटा मतदान केन्द्र तोकि भएको मतदानमा प्रत्येक हाउसका विद्यार्थीहरुले आफ्नो हाउस क्याप्टेन र भाईस क्याप्टेत तथा एकजना हेड ब्वाय र हेड गर्ल छनौट गरेका थिए ।

    मुख्य निर्वाचन अधिकृत शिक्षक भिमा कुमारी थापाले घोषणा गर्नु भएको मतगणनाको अन्तिम नतिजा अनुसार कक्षा ८ का छात्र पियुस पाण्डेले २०७ मत प्राप्त गरी हेड ब्वाय, कक्षा ८ कै छात्रा साइमा लामाले १०९ मत प्राप्त गरी हेड गर्ल चुनिएका थिए भने क्रमस यलो हाउस तर्पm अंशु प्रसाद चौधरी र ऋतिका चौधरी, ब्लुु हाउस तर्फ सन्दिपा कुमाल र श्रीमुर्ति न्यौपाने, ग्रीन हाउस तर्फ उच्चारण हुमागाई र दिनोज महत, रेड हाउस तर्फ एन्जीला शर्मा र सक्षम चौधरी हाउस क्पाप्टेन र भाईस क्याप्टेनमा विजयी भएका थिए ।

    विजयी उम्मेदवारहरुलाई विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्त तथा प्रधानाध्यापक शंकर पौडेलले अविर लगाएर बधाई तथा शुभकामना दिनु हुँदै आगामी मंगलवार सपथ तथा पदभार ग्रहणको कार्यक्रम हुने जानकारी गराउनु भएको थियो ।

     

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.