• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

भरतपुरका सबै वडालाई बालमैत्री वडा बनाइने ।

  •   शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै वडाहरुलाइ बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ । महानगरका सबै वडाहरुलाइ बालमैत्री वडाको रुपमा घोषणा गर्ने गरि महानगर तयारीमा जुटेको पनि उप प्रमुखले उल्लेख गर्नु भयो ।

    दियालो परिवार नारायणगढको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा आज नारायणगढमा भएको बालहेल्पलाइन १०९८ को कार्यबिधी २०७६ को बारेमा जनप्रतिनिधि तथा सरोकारवालाहरु सगको गोष्ठीलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले बालबालिकाको सरोकारमा भरतपुर महानगरपालिका दत्तचित्त भएर लागेको प्रष्ट पार्नु भयो । महानगरपालिकाले आगामी बर्षका लागि बाल अधिकारको क्षेत्रमा उचित बजेट बिनियोजन गर्ने तयारी गरेको समेत बताउनु भयो ।

    बागमती प्रदेश बाल अधिकार परिषद्का सदस्य झपेन्द्र ज्ञवालिले १०९८ बाल अधिकारको क्षेत्रमा निकै प्रभावकारी भएको बताउनु भयो । बाल हेल्पलाइन प्रत्येक स्थानीय तहलाइ आबश्यक पर्ने भन्दै ज्ञवालिले बाल हेल्पलाइन २५ जिल्लामा पुर्‍याउने लक्ष्य सरकारले लिएको टिप्पणी गर्नु भयो । बालबालिकाको आपतकालीन उद्वार,राहत,सरक्षण तथा परामर्श सेवा प्रदान गर्ने उदेश्यले नेपालमा बाल हेल्पलाइन सन्चालनमा आएको हो ।

    २०७६ साल बाट चितवन जिल्लामा दियालो परिवार नारायणगढले बालहेल्पलाइन १०९८ सन्चालनमा ल्याएको थियोे । नेपालमा हाल २० वटा बालहेल्पलाइन सन्चालनमा रहेका छन । गोष्ठीमा भरतपुर १ का अध्यक्ष केशब महर्जन,४ का अध्यक्ष अर्पण पोख्रेल, कार्यपालिका सदस्य श्रृजना अधिकारी, वडा सदस्यहरु, अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियोे ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.