• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

समाजवादी प्रेस संगठनको जिल्ला अधिवेशन, अध्यक्षमा पुनः तिमिल्सिना चयन

  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । समाजवादी प्रेस संगठन नेपाल चितवनको जिल्ला अध्यक्षमा पुनः टीकादत्त तिमिल्सिना चयन भएका छन् । भरतपुरमा बुधवार सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामु आचार्य, महिला उपाध्यक्षमा सरस्वती लामा, सचिवमा विशाल आलेमगर, कोषाध्यक्ष बविलाल तामाङ, सह–सचिवमा विजय चौधरी चयन भएका छन् । सदस्यहरूमा उषा श्रेष्ठ, कविता गायक, सुरेश अधिकारी, अर्जुन चौधरी र एलिशा तिमिल्सिना चयन भएका छन् ।

    संगठनको केन्द्रीय महाधिवेशन जेठ २६ र २७ गते काठमाडौंमा हुँदैछ । त्यसका लागि सरस्वती लामा, रामु आचार्य, दिलु नेपाल र विशाल आलेलाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री हरि पराजुलीले मुलुक संकटपूर्ण अबस्थामा रहेको बताएका छन् ।

    गणतन्त्र स्थापनापछि पनि जनताको जीवन स्तरमा परिबर्तन आउन सकेन भन्दै उनले नागरिकले गणतन्त्रको अनुभूति गर्न नसकेको बताए । उनले लहैलहैमा लागेर पत्रकारले पत्रकारिताको इथिक्स विर्सिएको बताए । स्वतन्त्र प्रेस डगमगायो भने मुलक अस्थिरता धकेलिने भन्दै उनले पत्रकारलाई आफ्नो धर्म नबिर्सिन आग्रह गरे । अहिलेको बजेटले मुलुक फेरि एक बर्ष पछाडि धकेलिको भन्दै नयाँ बजेट अग्रगामी हुन नसकेको बताए ।

    गठबन्धनको सरकारले जनपक्षीय बजेट ल्याउन असफल भएको उनको भनाई छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी, जिल्ला सचिव कुलप्रसाद लामिछाने, पार्टीका जिल्ला सहसचिव नरेन्द्र कन्दवाङ, सुचना पुनराबेदन समितिका अध्यक्ष हरि अधिकारी, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, प्रेस युनियन चितवनका उपाध्यक्ष प्रस्ताव सुवेदी, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष देउजा, क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रेम कंडेल, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष होमनाथ न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष ज्ञानेन्द्र तामाङले स्वागत मन्तब्य राखेको सो कार्यक्रम सचिव रामु आचार्यले सञ्चालन गरेका थिए ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.