• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

साहारा सहकारीले किन दिदैन बचत फिर्ता, ८० कराेड बढिकाे देखाउदैन हिसाब

  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर, टाँडी र पर्सामा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थांले ७ हजार सर्वसाधारणको करिब ८० करोड भन्दा बढि रकम तिर्न सकेको छैन भने कात्तिक महिना देखि रकम भुक्तानी सेवा बन्द छ। सहकारी शाखाका व्यवस्थापक फोनसमेत बन्द गरेर सम्पर्कविहीन भएपछि बचतकर्ताले संघर्ष समिति बनाएर प्रदेशको सहकारी विभागमा उजुरी दिने तथा दबाबका कार्यक्रम तय गर्दै आएका छन् ।

    दु:ख  पर्दा सहज होला कि भनेर राखेको रकम अहिले माग्न जादाँ पाइदैन। संघर्ष समितिका जिल्ला सयोजक  शालिक राम दुवाडीले चितवनमा मात्रै ७ हजार बढि बचतकर्ता रहेको र ८० करोड बढि निक्षेप रहेको बताए । उनले पटकपटक सहकारीका सञ्चालक समिति सगं कुराकानी गर्न खोज्दा सम्पर्कमा नै नआएपछि जिल्ला प्रशासन, जिल्ला प्रहरी हुँदै प्रदेशको सहाकारी बोर्ड सम्म उजुरी दिइएको बताए।

    दु:खमा सहज होला भनेर राखेको पैसा अहिले आर्थिक धरासायि भएको बेला पैसा दिनु भन्दा डाडाँपाखाको जग्गा देखाउने गरेको उनले बताए। साहाराले साहारा देला भन्दा बेसाहारा बनाउछ के भन्ने प्रश्न उब्जन थालेको उनले बताए। सहकारीमा जम्मा भएको रकम कहाँ लगानी भएको भनेर सञ्चालक समितिले हिसाब किताब नदेखाउने गरेको र आर्थिक तरलताले देशभर नै सहकारीमा समस्या रहेको कोभिडको असर परेको भन्दै सहकारीका कर्मचारीहरु पन्छिन खोज्ने गरेको सहकारीको बचतकर्ताहरु बताउछन्।

    पैसा माग्न जादाँ आफुहरुसगं नगद पैसा नभएको भन्दै मकवानपुर र ललितपुरको सिमानामा रहेको ठिङ्गुनाको जग्गा, काठमाडौ सुरुङमार्ग माथि रहेको दाहा खानि लगायतको जग्गा देखाउने गरेको भरतपुर(९ का पुर्णभद्र कडेंलले बताउनुभयो। सहकारीमा ३ करोड बढि आफ्नो रकम रहेको तर जग्गा भने मुल्यहिन विभिन्न कम्पनीको नाममा रहेको जग्गा देखाउने गरेकोभन्दै उनले सहकारिको रकम जग्गामा लगानी गर्न नपाउने र जग्गालिनलाई नभै दुस्खमा काम लाग्छ भनेर पैसा जम्मा गरेकोले बचत सुरक्षित छ भनेर साहाराले प्रमाण दिन पर्ने बताउनुभयो।

    सहकारीको पैसा गोर्खा ग्रुप अफ कम्पनीबाट संचालित नेचर हब्स इन्टरनेसनल प्रा.लि ग्यालेक्सी फो  के टेलिभिजन लगाएत विभिन्न सस्थांमा लगानी लगाएको आशकां रहेको डिल्ली प्रसाद सापकोटाले बताए। साहाराको पुर्व अध्यक्ष तथा सरंक्षक जिवि भनिने जितेन्द्र बाबू राई र सस्थांको सञ्चालक कुमार रम्तेल हुन्।

    भने नेचर हब्सको पनि उनिहरु नै हुन त्यसैले यहाँको पैसा जग्गा, नेचर हब्स, गोर्खा ग्रुप मै गएको अनुमान रहेको उनले बताए। साहारा सहकारीमा सघर्ष समिति सहित गएर यस विषयमा कुराकानी गर्न खोज्दा बचतकर्तालाई नै कुमार रम्तेलले मिडिया बाजि गर्न खोजेको भन्दै फोन गरेर धम्काउन खोजेका छन्। भने कर्मचारीहरु भागेका छन्।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.