• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

द्वन्दकालिन हिंसापीडित महिलाको सवाललाई सम्बोधन गर्न प्रभावितको माग 

  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राज्यले ससस्त्र द्वन्दकालीन अवस्थामाभएको महिलाहिंसाको मुद्धा खोज्नै नचाहेकोले पीडितका सवालहरु पछाडि परेको द्धन्द्धप्रभावित महिलाले गुनासो गरेकाछन्। द्वन्दकालिन यौनजन्य हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा आदर्श नारी विकास केन्द्रले गरेको महिला शान्ति सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद UNSCR प्रस्ताव नःं १३२५र१८२०को कार्यान्वयन सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना(NAP-II)सम्बन्धि अभिमुखिकरण कार्यक्रममा प्रभावितले आफुहरुलाई राज्यले अझैपनि हेयको दृष्ट्रिले हेरेको भन्दै आफ्ना मागबारे राज्य मौन रहेको दुखेसो गरे ।

    “ससस्त्र द्वन्दको बेलाहामीले हाम्रो अस्तित्वगुमाएका छौ, कलिलो उमेरमा एकलबन्नुपरेको छ, अंगभंगभएर बस्नुपरेको छ, शारिरिक र मानसिक हिंसाबाट प्रताडित भयौ, यौनहिंसा खेप्यौ, विस्थापितभयौ, परिवारका सदस्य बेपत्ताबनाइयो , मानसिक रुपमा विछिप्त बन्नुपरेको छ, तर राज्ययी सवालमा मौन छ । हामीभीगमाग्नहोइनअधिकार खोज्न आएकाहौ, स्थानीय सरकारले हाम्रामाग सम्बोधन गर्नुपर्छ उनीहरुको भनाई थियो ।” द्वन्दकालिन अवस्थामाभोगेका भोगाईहरु फरक भएपनि सबै महिला समान पीडा भोग्न बाध्यभएको उनीहरुको भनाई छ । राज्यले न हाम्रो कुरा सुनेको छ, नतअभिलेख नै राखेको छ उनीहरुले भने ।

    द्वन्दकालिन हिंसापीडित महिलाका सवाललाई सम्बोधन गर्न स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार प्रतिवद्ध बन्नुपर्ने उनीहरुको माग छ । कार्यक्रममाउपस्थितजनप्रतिनिधिले ससस्त्र द्वन्दकालिन अवस्थामा हिंसा भोग्न बाध्यमहिलातथाबालिकाहरुको सवाललाई यसै आर्थिक बर्षदेखि प्राथमिकतामा राख्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताएकाथिए। भरतपुर महानगरपालिका, कार्यपालिका सदस्यगोपाल दराईले द्वन्दप्रभावित महिलाका सवाललाई कार्यपालिकाको बैठकमा प्रमुख मुद्धाको रुपमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    अहिले सरकारले प्रभावितका कुरा सुन्ने नचाहेको तितो यर्थाथ प्रस्तुतगर्दै उहाँले जिल्लाका सातै पालिका यस्ता कार्यक्रम लगेर सचेत गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्थानीय सरकारले द्वन्दप्रभावित महिलालाई सहानुभुतिभन्दा प्रेरणा दिने कार्यक्रमल्याउन जरुरी भएको उहाँको भनाई थियो । यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले सञ्जालकादिदीबहिनीहरु आवश्यकतापहिचान गरेर कार्यक्रममाग गर्न आएमामाग सम्बोधन गर्न सदैवतयार रहेको उल्लेख गर्नुभयो ।

    सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजनालाई पुर्ण पालना गर्न जिल्ला समन्वय समिती प्रतिवद्ध रहेको समितीप्रमुख नारायण प्रसाद अधिकारीको भनाई थियो । आदर्श नारीविकास केन्द्रकाअध्यक्षमीना खरेलले संस्थालेविषय उठान गरेको तर कार्यान्वयन गर्न स्थानीय सरकारदेखि सबै सरोकारवालापक्षको सकरात्मक साथ र सहयोग जरुरी भएको उल्लेख गर्नुभयो ।

    द्वन्दप्रभावित महिला सञ्जालचितवनकाअध्यक्षपार्वती खड्काको अध्यक्षतामाभएको उक्तकार्यक्रममाजिल्ला समन्वय समितीकाप्रमुख नारायणप्रसाद अधिकारी प्रमुखअतिथि रहनुभएको थियो भने भरतपुर महानगरपालिका सामाजिक संघसस्थाकाप्रमुखएवं वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनाल, कार्यपालिका सदस्यगोपाल दराई, न्यायिक समिति सदस्यशारदा पोख्रेल, भरतपुर महानगरपालिकामहिलाविकास अधिकृत कलावतीओझा, महिला ससक्तिकरण तथा परिवर्तनशिल संस्थाका सचिवपवित्रा रिजाल , भुमिआयोगका सदस्यविमलाथापा, आदर्श नारी विकास केन्द्रकाउपाध्यक्षउषा खरेल सुवेदी, सदस्यहरु लक्ष्मीगुरुगं , सजनातिमल्सेना, भीमकुमारी जिसि, विष्णु माया रानाभाट, कौशिला खरेल, विन्दु कडेल,द्वन्दप्रभावित सञ्जालकासचिव सपना राना, सहसचिवयमकलाचुहाई, सदस्यहरु लक्ष्मी घले, जमुना सेढाई लगायतकाव्यक्तितथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

    सञ्जालकीउपाध्यक्षलालकुमारी सिलवालले स्वागत गर्नुभएको उक्तकार्यक्रममा दोस्रो राष्ट्रिय कार्ययोजनामाभएकामुलभुतविषयलाई आदर्श नारीकाकार्यक्रमअधिकृत सरितापौडेलले प्रस्तुत गर्नुभएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.