• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

गर्भवती महिला र २ वर्षमुनिका बालबालिका भएका ५० चेपाङ परिवारलाई कालिकाले दियो १ सय ५० वटा बाख्रा

  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाले पहाडी क्षेत्रका वडाहरुमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १ सय ५० वटा प्रजनन् योग्य कोरली पाठी वितरण गरेको छ । पहाडी क्षेत्रका सिमान्तकृत समुदाय (चेपाङ)का ५० परिवारलाई प्रतिपरिवार तीनवटा बाख्रा वितरण गरिएको हो । वडा नं. ९ मा २५ परिवार र वडा नं. ११ का २५ गरी ५० परिवारलाई बाख्रा वितरण गरिएको कालिका नगरपालिकाका पशु शाखा प्रमुख इश्वरी पौडेलले जानकारी दिए ।

    चेपाङ समुदायमा अझै पोषणको अवस्था सन्तोषजनक नभएकाले वडा नं. ९ र ११ मा गर्भवती महिला भएको र २ वर्षमुनीका बालबालिका भएका परिवारलाई लक्षित गरेर बाख्रा वितरण गरिएको हो । वडा न.ं ९ मा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था मार्फत बाख्रा वितरण गरिएको छ । सहकारीमा आवद्ध कुषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खड्क कुमारी खत्रीले जानकारी दिइन् । बाख्रा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले बिउपुँजीको रुपमा दिएको यो बाख्रालाई राम्रोसँग रेखदेखगर्न सके आउनेवर्षहरुमा यसले राम्रो फलदिँदै जाने बताए ।

    यसले तपाईहरुको आम्दानी बढाउँछ, तपाईहरुको आर्थिकपाटो बलियो बनाउँछ नगर प्रमुख रेग्मीले भने–त्यसवाट आएको पैसाले पोषणयुक्त खाना जुटाउन सहज हुनेछ । तीनवटा बाख्रालाई राम्रो स्हारगर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने भन्दै नगर प्रमुख रेग्मीले यसलाई सदुपयोगगर्न आग्रह गरे । कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला तमाङले यो कार्यक्रम नगरको तीनवटा वडामा हाल लागु गरिएको जानकारी दिए । नगरक्षेत्रका महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले पनि नगरपालिकाले यस्तोखालको कार्यक्रमलाई जोड दिएको बताइन ।

    बाख्रा उत्पादनको पकेट क्षेत्र मानिएको यो नगरपालिकामा खसीबाख्रा उत्पादनमा अब्बल हुन सके यसले चेपाङ समुदायलाई मात्र नभई समग्र नगरबासीहरुलाई फाइदा पुग्ने बताइन । यहाँको उत्पादन र श्रमले सम्बृद्ध नगर बनाउन ठूलो अर्थ राख्ने उपमेयर तमाङको भनाई छ । यो आगमी आर्थिकवर्षदेखि मासुमा समेत नगरपालिका अनुदान दिने नीति लिएको भन्दै उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरिन । कार्यक्रममा कालिका नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपक भण्डारीले चेपाङ समुदायका बालबालिका र गर्भवती महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यो कार्यक्रम ल्याइएको जानकारी दिए ।

    गर्भमा भएका बेलादेखि जन्मिएको २ वर्ष सम्मका बालबालिकालाई पोषणयुक्त खाना जुटाउन सके बालिबालिकाहरुको दिमाग तेजिलोहुने उनले जानकारी दिए । आर्थिक स्रोतको रुपमा बाख्रापालनलाई लिन सके यसले एकवर्षकै अवधिमा आम्दानीदिन सुरुगर्नेछ उनले भने–आम्दानीवाट आवश्यक पोषणयुक्त खाना जुटाउन समस्या हँुदैन ।

    कार्यक्रममा पशु शाखा प्रमुख इश्वरी पौडेल, वडा न.९ का वडा अध्यक्ष निलकण्ठ मगर, सहकारी संस्थाकी उपाध्यक्ष तीर्थमाया श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष खड्क कुमारी खत्रीको अध्यक्षतामा आयोजना गरिएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.