• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा ‘लकडाउन’को प्रभाव : चितवनको अधिकांश दुग्ध उद्योग बन्द हुंँदा, दुध संकलन हुनै छाड्यो

  •   बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सरकारले कोराना भाईरसको रोकथाम र नियन्त्रण गर्न देशव्यापी रुपमा लकडाउन गरेपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । यसअघि माग र आपूर्ति नियमित रुपमा सञ्चालन भएपनि काठमाडौंमा आउने सवारी र दुग्ध उद्योग बन्द हुंँदा दुध संकलन हुनै छाडेको हो । कृषकले दुध उत्पादन गरेपनि अधिकांश डेरी, र अन्य पसल बन्द हुंँदा दुध वितरणमा समस्या परेको उनीहरुको भनाई छ । व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे भरतपुर दुग्ध संकलन केन्द्रले दुधनै नलिदाँ समस्या परेको बताउंँछन । ‘दुधको उत्पादन छ के गर्नु संकलन केन्द्रले दुधनै लिन मान्दैनन ।’ उनका अनुसार डिडिसीको संकलन केन्द्रलेनै दुध नलिएका कारण समस्या भएको हो । दुध संकलन नहुनुको साथै चोकर दाना पनि पाउन छाडिएको उनको भनाई छ । जसका कारण एकतर्फ उत्पादित दुध बिक्री हुन सकेको छैन भने पशुचौपायलाई समेत बचाउन गाह्रो परिरहेको छ । काठमाडौमा बाट दुध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरु पनि बन्द भएका कारण थप चिन्तामा रहेको कृषकहरुको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले दुध संकलन र वितरणलाई कसरी व्यवसथापन गर्ने भन्ने थप चिन्ताको बिषय रहेको बताउंँछन । ‘एकत उपभोत्तानै घरबाहिर निस्कन छाडिसके, उनले भने, अर्को कुरा सरकारले यसको सही व्यवस्थापन हुन सकेन । ’
    आफूले बारम्बार काठमाडौका नीजि डेरीलाई बारम्बार दुध लिन आग्रह गरेपनि दुध लिन नआएको उनको भनाई छ । ‘लकडाउन अघि दुध संकलन ठिकै थियो, अहिलेत ठप्प जस्तै छ ।’उनले भने । दुध अत्यावश्यक खाद्यपदार्थ भएकोले सुरक्षित कवच प्रयोग गरेर व्यवस्थापनतिर ध्यान दिनुपर्ने उनको भनाई छ । दुधको माग भएपनि आफूले डेरी पसल खोल्न नसक्ने अवस्थामा रहेको बताउँछन भरतपुर मांँ शक्ति डेरीका सञ्चालक लोकनाथ सापकोटा । ‘डेरी खोल्यो पसलमा मानिसको भीड हुन्छ उनले भने, स्वास्थ्य ठुलो कि सेवा भन्ने कुरा भयो ।’ दुध बिक्री गर्दा संक्रमण हुने डर भएका कारण आफूले पसल बन्द गर्न लागेको उनले बताए ।  त्यतिमात्र होइन भर्खरै मात्र सञ्चालनमा आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थापनि पनि बिहीबारबाट बन्द हुन लागेको व्यवस्थापक रामप्रसाद सापकोटाले बताए । ‘खोलेर मात्र के गर्नु दुध बिक्रीनै हुदैन ।’ उनले भने । उक्त सहकारीमा दैनिक ५ हजार लिटर दुध बिक्री हुदै आएको छ । डिडिसी र नीजि डेरी उद्योगले दुध नलिंदिदा आफूहरु थप मर्कामा परेको कृषकहरुको दुखेसो गरेका छन् । चितवनमा दैनिक ३ लाख लिटर दुध उत्पादन हुदै आएको छ । जिल्लामा यहांँको उत्पादनको ४५ प्रतिशत खपत भएपनि बांँकी दुध काठमाडौं जाने गरेको छ। यहांँ झण्डै ५सय जति व्यवसायिक दुग्ध उत्पादक फार्म रहेका छन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.