• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

लायनहरुलाई तालिम प्रदान

  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । नेपालमा लायन्स क्लबको स्थापना दिवसको अवसरमा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर क्लष्टर नं ४ ले श्रावण २४ गते रिपोटिङ्ग अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा सन १९७१ अगष्ट ९ का दिनमा लायन्स क्लब अफ बिरानगर स्थापना भएको थियो । सो क्लबको स्थापना नेपालका पुर्व प्रधमामन्त्रि मात्रृकाप्रसाद कोईरालाले गर्नुभएको हो ।

    यो दिनलाई नेपाली लायनहरुले उत्सबका रुपमा मनाउदै आईरहेका छन् । लायनहरुले सामाजिक क्षेत्रमा धेरै काम गर्ने गरेता पनि रिपोटिङ्ग नगर्दा लायन्स अन्तराष्ट्रिय तथा डिष्ट्रिक सचिवालयलाई जानकारी एकातिर जानकारी नहुने उंव अर्को तर्फ क्लबहरुको मुल्याङ्कन गर्न कठिनाई हुने भएकाले अनुशिक्षण कार्यक्रम राखिएको पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठले बताउनुभयो ।

    क्लष्टर आर अन्र्तगतका २३ बटा क्लबका अध्यक्ष, सचिब र कोषाध्यक्षहरुलाई तालिम प्रदान गरिएको थियो । सो तालिमको डिष्ट्रिक एक्जुकेटिभ चिफहरु राजेन्द्र गौतम, दिपेन्द्र कुमार खतिवडा र निरज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । वहाँहरुले MY LCI र MY LION मा गएर कसरी रिपोटिङ्ग गर्ने सकिन्छ भन्ने बिषयमा प्रयोगात्मक रुपमा सिकाउनुभएको थियो ।

    लायन्स अन्तराष्ट्रियकोे वेभ साईटमा अनलाईन रिपोटिङ्ग गर्न सकिने ब्यावस्था छ । निर्वतमान डिष्ट्रिक लायन सिद्धार्थलाल चुके प्रमुख अतिथि रहनुभएको कार्यक्रममा डिष्ट्रिकका प्रथम भाईस गर्भनर दिनानाथ न्यौपाने, द्धितिय भार्ईस गर्भनर नवराज सापकोटा, ओमन अनररी सेल सदस्य रचना चुके, दुर्गालक्ष्मी श्रेष्ठ, एक्जुकेटिभ को-चिफ बालगोपाल चुके लगायतको उपस्थिती रहेको थियो ।

    सो रिपोटिङ्ग अनुशिक्षण कार्यक्रम क्लष्टर नं ४ का प्रमुख बिनिता नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.