• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

आन्तरिक राजश्व कार्यालय भरतपुरको ६० करोड बढी बक्यौता

  •   बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरको गत आर्थिक वर्षमा रु ६० करोड ६१ लाख बक्यौता राजस्व उठाउन बाँकी रहेको छ । कार्यालयले आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क बापत सो रकम उठाउन बाँकी रहेको हो । कार्यालयका कर अधिकृत विष्णु रावतका अनुसार आयकरतर्फ रु १७ करोड ६१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ३८ करोड ५१ लाख र अन्तःशुल्कतर्फ रु चार करोड ६४ लाख बक्यौता उठाउन बाँकी रहेको छ ।

    यस कार्यालयमा दर्ता भएका करदता मध्ये एक सय छ जना करदाताबाट सो रकम उठाउन बाँकी रहेको छ । विगत तीन वर्षदेखि कर नतिर्ने करदाताहरूबाट बक्यौता असुलीका लागि कार्यालयले करदाताको नाम सार्वजनिक गरेको छ । एक सय छ जनाको नाम पत्रिकामार्फत सार्वजनिक गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नाम सार्वजनिक भएसँगै करदाताहरू सम्पर्कमा आएका छन् ।” कार्यालयले टेलिफोन सम्पर्क गर्ने, पत्राचार गर्ने करदताकोमा सङ्कलन भ्रमण गर्ने र ताकेता गर्नेलगायतका काम गर्दा समेत बक्यौता रकम तिर्न नआएपछि उनीहरूको नाम सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार नाम सार्वजनिक भएसँगै १५ जना करदाता बाहेक अन्य सम्पर्कमा आएका छन् । सम्पर्कमा नआएका करदातालाई कानूनी कारवाहीका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । सम्पर्कमा नआएका करदातामध्ये आयकरका आठ जना र मूल्य अभिवृद्धि करका सात जना रहेका छन् ।

    उनीहरूको बैंक खाता रोक्काका लागि प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । कार्यालयमा गत आर्थिक वर्षमा व्यक्तिगत खाता नम्बर (पान) लिने एक लाख ४४ हजार दुई सय ९८ जना र व्यावसायिक पान लिने ६८ हजार पाँच सय ९० जना करदाता रहेका छन् । कार्यालयले गत आर्थिक वर्षमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.