• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

नारायणगढ लायन्स, नारायणगढ नारायणी र नारायणगढ लियोको संयुक्त पदस्थापन

  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढको संयुक्त पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ । नारायणगढमा एक कार्यक्रमकाबीच नयाँ अध्यक्षहरुलाई पदस्थापन गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर पीएमजेएफ लायन आरएस महतोले नारायणगढ लायन्स क्लवका वर्ष २०२३र२४ का अध्यक्ष लायन शान्त कुमार पिया, लायन्स क्लव अफ नारायणगढ नारायणीकी वर्ष २०२३र२४ का अध्यक्ष लायन अञ्जु पिया र लियो क्लव अफ नारायणगढका वर्ष २०२३र२४ का अध्यक्ष लियो देव भट्ट तथा पदाधिकारीहरुलाई पदस्थापन गराएका थिए ।

    सो क्रममा बोल्दै प्रमुख अतिथि महतोले लायन्स क्लवले अन्तर्राष्ट्रिय जतिसक्दो धेरै सदस्या वृद्धि गर्न लागि परेको भन्दै डिष्ट्रिक्ट अन्तरगतका क्लवहरुलाई पनि सदस्यता वृद्धि गर्न आग्रह गरे । उनले नारायणगढ लायन्सलगायत तीन वटै क्लवहरुले गतवर्ष उत्कृष्ट कार्यहरु गरेको भन्दै आगामि दिनमा पनि दिर्घकालिन कामहरु गर्न आग्रह गरे । नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा माडीमा तीन महिने निःशुल्क सिलाइकटाई तालिम प्रदान गर्दै आइरहेको छ ।

    अहिलेसम्म ५ वटा समूहलाई त्यसरी निःशुःल्क तालिम प्रदान गरिएको छ । यस्तै नारायणगढमा बालबालिकाहरुलाई निःशुल्क पेन्सिल आर्ट ट्रेनिङ समेत चलाई रहेको छ । हरेक शनिबार हुँदै आइरहेको यो कार्यक्रम ५२ हप्ता पुरा भइसकेको छ । निवर्तमान डिष्ट्रिक्ट गर्भनर लायन सिद्धार्थलाल चुकेले नारायणगढ लायन्सले उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै प्रशंसा गरे । उनले डिष्ट्रिक्टले छिट्टै भवन निर्माणको चरणमा रहेको भन्दै त्यसमा सहयोग गर्न सबै लायनहरुमा अनुरोध गरे ।

    कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर लायन प्रभात कुमार जोशी, राजकुमार श्रेष्ठ, हालका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपाने, लियो डिष्ट्रिक्ट काउन्सील ३२५ आर नेपालका अध्यक्ष लियो किरण लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भरतपुर आँखा अस्पताललगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको छ । लायन सुरेश कुमार श्रेष्ठ र लायन जोशिला पियाले संचालन गरेको कार्यक्रममा संयोजक राजु पियाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने नारायणगढ लायन्स क्लवका अध्यक्ष शान्त कुमार पियाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैबीच लियो क्लव अफ नारायणगढले ३५औं स्थापना दिवस मनाएको छ । सोही कार्यक्रममा क्लवका संस्थापक सदस्यहरु प्रशान्त कुमार पिया, राजु पिया, प्रशन्न कुमार जोशी, हालका अध्यक्ष देव भट्टलगायतले केक काटेर स्थापना दिवस मनाएका थिए । सो क्रममा अध्यक्ष भट्टले संस्थापक सदस्यहरुलाई ढाका टोपीले सम्मान गरेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.