• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

सरसफाइमा नमूना वडा बन्दै भरतपुर २३

  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को तयारी अन्तिम चरणमा पुर्‍याएको छ । घुमौ भरतपुर भन्ने नारालाइ अगाडि सारेर महानगरपालिकाले भ्रमण बर्ष को भब्य तयारी गरिरहेको छ । भ्रमण बर्षको पुर्बसन्ध्यामा वडा नम्बर २३ ले मिसन–२३ अभियान सुरु गरेको छ । वडा न २३ को २३ ठाँउमा २३ दिन सम्म लगातार तीन घण्टाका दरले टोल सुधार समितिलाई सहभागी गराएर समुदायमा जागरणसहित सरसफाइको अभियान थालनी गरिएको वडा कार्यलयले जनाएको छ ।

    अभियानको सोमबार १० औ दिनको कार्यक्रम कृष्ण चोक परिसरमा सम्पन्न गरिएको छ । १० औ दिनको कार्यक्रमको प्रमुख अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारी रहनु भएको थियोे । नगर उप प्रमुख अधिकारीले फोहोर टिप्दै भन्नू भयो सरसफाइको सवालमा तल्लो तह टोल बिकास सस्थाहरु नै गम्भीर हुन आबश्यक छ । यो त वडा न २३ ले गरेको एउटा उदाहरण मात्रै हो उप प्रमुखले भन्नू भयो, साच्चिकै भरतपुर भ्रमण २०२४ सफल बनाउने हो भने सबै वडाहरु दृढ सकल्पका साथ यस्ता अभियानहरुमा जुटन आबश्यक छ ।

    यो भ्रमण बर्षलाई सबैले अपनत्व हुने गरि लिन जरुरी छ उहाँले भन्नुभयो । भ्रमण बर्षको नाममा तछाड मछाड हुने गरि अनावश्यक क्रियाकलापहरु भइरहेको प्रती सकेत गर्नुहुदै नगर उप प्रमुख अधिकारीले भन्नू भयो ‘यस्ता खालका शैलीबाट तपाइँ हामी सबै पछि हटन आबश्यक छ ।’ भ्रमण बर्षलाई भब्य रुपमा सफल बनाउन बिकृती बिसगतिका विरुद्धमा लाग्न र सचेत रहन पनि आग्रह गर्नुभयो । घरघरबाट फोहोर व्यवस्थापनको नियमित अभ्यासलाई जागरुक गराई सचेत गराउन वडा कार्यालय लागिपरेको वडाध्यक्ष दीक दवाडीको भनाइ छ ।

    अभियानअन्तर्गत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ भने फोहोर व्यवस्थापनमा लापरवाही गर्नेलाई जरिवानाको व्यवस्था गरिएको र त्यसका लागि तीन सदस्यीय मूल्याङ्कन समिति बनेको अध्यक्ष दवाडीको भनाइ छ । वडा सदस्य विनु दराईको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने र फोहोर गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने मूल्याङ्कन समिति संयोजक दराईले बताउनु भयो ।

    राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गर्ने काम भइरहेको छ । वडामा २० वटा टोल विकास संस्था, छवटा विद्यालय र तीनवटा सामुदायिक वन छन् । टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्नका लागि छुट्टाछुट्टै तालिका नै बनाएर काम अगाडि बढाइएको छ ।

    गत असोज ६ गते बाट शुरु भएको मिसन २३ अभियान २८ गते पछि समापन हुने छ । गत असार २० गते वडा न २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा समेत गरिसकिएको छ । आर्थिक बर्ष २०८३/०८४ सम्ममा महानगरका २९ वटै वडालाइ बालमैत्रि बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुदे घोषणापत्र समेत जारी गरिसकेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.