• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

कालिका नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दियो, खोलेसिमल पछि पदमपुर क्षेत्रमा टोली सक्रिय

  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाले आजपनि बजार अनुगमन गरेको छ । चाडपर्वको अवसरमा नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको हो । म्याद नाघेका खाध्यसामग्री विक्रीवितरण भइरहेको गुनासोको आधारमा नगरपालिकाले हिजोदेखि मुख्य मुख्य बजार क्षेत्रमा अनुगमन गर्न थालेको हो । आज कालिका नगरपालिकाको पदमपुर क्षेत्रको बजारमा अनुगमन गरेको छ ।

    राजश्व कार्यालय, खाध्यगुण नियन्त्रक विभागका प्रतिनिधिहरु सहित नगरपालिकाले बजार अनुगन गरिरहेको हो । बजार क्षेत्रका, होटल, रेष्टुरेन्ट, किराना पसलहरुमा मापदण्ड पुरा भए नभएको निरीक्षणगर्दै हिडेका छन् । यस्तै अन्य फेन्सीसपल,सुनचाँदी पसल लगायत अन्य सेवा मुलक क्षेत्रमा पनि नगरपालिकाले अनुगमन गरेको छ ।

    पदमपुर क्षेत्रका बजारहरुमा भइरहेको व्यापार व्यवसाय दर्ता भए नभएको विषयलाई पनि अनुगनम टोलीले प्राथमिकता दिएर अनुगमन गरिरहेका छन् । पदमपुर क्षेत्रका अधिकाङस व्यवसायहरु दर्ता भएपनि धेरैजसोले नियमित नविकरण नभएको भेटिएको छ । दर्ता नभएकालाई तत्काल दर्तागर्न भनेका छन भने दर्ता नविकरण नभएकालाई नविकरणगर्न २ दिनदेखि ७ दिन सम्मको समय अवधि तोकेर छाडेका छन् । यो पटक व्यवसायीहरुलाई मापदण्डमा ल्याउने उद्देश्यले अनुगमन भइरहेको अनुगमन समितिका संयोजक कालिका नगरपालिका उपप्रमुख विमला तमाङले जानकारी दिनुभयो ।

    व्यापार व्यवसाय गर्दा दर्ता गरेर बैधानिक रुपमा संचालन गर्न सुझाव दिँदै हिडेका छौं, सुझावलाई अटेर गरेमा अर्को पटक कार्वाहीमै ल्याउने उहाँले बताउनुभयो । हिजो खोलेसिमल बजार क्षेत्रमा अनुगमन गरेका थिए । नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.