• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भरतपुरका कवाड व्यवसायी आक्रोशित : ठेक्का प्रणाली खारेज नभएसम्म आन्दोलन जारी

  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरलाई पटक पटक अनुरोध, धर्ना र वार्ता गर्न समेत नमानेपछि चितवनका कवाड व्यवसायीले पुनः शशत्त, आन्दोलन गर्ने घोषणा गरेका छन । भरतपुर महानगरपालिकाका कवाडी व्यवसायीहरुले महानगरको ठेक्का कर प्रणालीको विरुद्धमा शशक्त आन्दोलन गर्ने तयारी गरेका हुन् । शनिबार सरसफाई तथा पुनउपयोगी वस्तु व्यवसायी संघ र चितवन कवाड व्यवसायी संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ठेक्का प्रणाली फिर्ता नभएसम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकर बहादुर खत्री क्षेत्रीले नियमित महानगरमा धर्ना गर्र्दा पनि सुनुवाई नभएपछि घटस्थापनाको भोलीपल्ट देखि शशक्त आन्दोलन गर्न लागिएको बताए । ‘पहिले हामी महानगरका मात्र व्यवसायी थियौं अब हामी जिल्लाकै व्यवसायी एकजुट भई आन्दोलनको तयारी गरेका छौं ।’ उनले भने । असोज २१ देखि धर्र्ना विरोध, प्रर्दशन, शान्तिपुर्ण र्याली गर्दा पनि महानगरले बार्तासम्म गर्न नबोलाएकोले शशक्त आन्दोलनमा जाने तयारी गरेको उनको भनाई छ ।

    सो अवसरमा बोल्दै चितवन कवाडी व्यवसायी संघका अध्यक्ष नारायण सिंह गुरुङ्गले आफूहरु ९ महिनादेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठेक्का प्रथाको विरोध गर्दै आएको तर महानगरले आफ्नो अडान नछाडेका कारण बाध्य भएर सडकमा आउनु परेको बताए । आफूहरुले अब निरन्तर रुपमा धर्ना र्याली, पुन ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको उनको भनाई छ । ‘हामीले अहिलेसम्म धेरै शान्तिपुर्ण तरीकारले प्रर्दशन गर्यौं , कुरा राख्यौं सुनुवाई बुझाई भएन । अब हामी व्यवसायनै ठप्प पारेर सडकमा आउंँदैछौं ।’ उनले भने ।

    राज्यलाई कर तिर्ने मनसाय नरहेको भन्दै उनले अहिलेको आर्थिक परिवेषमा महानगरसंँग सहजीकरण गर्न मात्र खोजेको बताए । ’करकै कुरा गर्ने हो भने हामीले भन्दा अरुले कमैले कर तिर्ला , उनले भने , यस्तो बेलामा हामीलाई हतोत्साही गर्ने कि प्रोत्साहित गर्ने ।‘ आफूहरुले आयकर, मुल्य अभिवृद्धि कर ,घरबहाल कर, व्यवसाय कर, निकासी कर, अन्र्तरपालिकासम्मको निकासी कर तिर्दै आएको उनले बताए । महानगरपालिका करको नाम पारेर आफैले व्यवसाय गर्न लागेको उनीहरुको आरोप थियो । संघका सल्लाहकार भोलानाथ सापकोटाले व्यवसाय बन्द गरेपछि यसको नतिजा महानगरले नै भोग्नुपर्ने भन्दै आक्रोश पोखे ।

    ‘हामीलाई व्यवसाय बन्द गरेर के हुन्छ, हामीसंँग अन्य विकल्प पनि छ नि । एकदिन मात्र कवाडी बस्तु नउठ्दा महानगरको अवस्था के हुन्छ ?’ उनले भने । महानगरपालिकाकै सफाइकर्मी आफूसंँग आश्रित रहेकोले उनीहरुले समेत काम ठप्प पार्ने उनको भनाई थियो । महानगरको कुल फोहरको ४० प्रतिशतसम्म कवाड व्यवसायीले पुन उपयोग गर्दै आएकोले महानगरले गम्भिर भएर सोच्नु पर्ने उनले बताए ।

    पुनउपयोगी संघका सचिव पुरन मल्लले महानगरको यस निर्णयले सयौंको व्यवसाय र रोजगारी खोसिन लागेको बताए । ‘कवाडी सामानको भन्दा मुल्य भन्दा बढी कर लिएको छ,, अब हामी कहांँ व्यवसाय गर्न सक्छौं उनले भने, अहिले व्यवसाय नविकरण गर्न त समस्या छ , नत अहिले कवाड व्यवसायनै चलेको छ । देशको आर्थिक मन्दीका कारण ६० प्रतिशत भन्दा बढी कवाड व्यवसायमा गिरावट आएको उनको भनाई थियो । भरतपुर महानगरपालिकामा मात्रै करीब सयको हाराहारीमा कवाड व्यवसायी छन । जहांँ ५ हजारको हाराहारीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.