• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

स्वास्थ्य क्षेत्रमा सहकार्यका लागी एनआरएनएलाई स्वास्थ्य मन्त्री जोशीको आब्हान

  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्यको क्षेत्रमा लगानी गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गर्नुभएको छ । प्रवासी नेपालीहरुले देशको विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै प्रसंसा गर्दै जोशीले स्वास्थ्यको क्षेत्रमा सहयोग जुटाउनको क्षेत्रमा आब्हान गरेका छन् । नेपालमा सहयोग भित्राउदा स्वास्थ्य सेवालाई लक्षित गगर्न आग्रह गरेका हुन् ।

    चितवन सेवा समाजको अन्र्तराष्ट्रिय समन्वय समितिको ५ औं विश्व सम्मेलन एवं दशौं साधारण सभाको उदघाटन गर्दै मन्त्री जोशीले स्वास्थ्यको क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् ।भरतपुरमा शनिवार भएको कार्यक्रममा मन्त्री जोशीले चितवनबाट रोजगार र ब्यवसायको लागी विभिन्न देशमा गएका नेपालीहरुलाई उनले प्रदेशमा लगाानी गर्न आग्रह गरेका हुन् ।

    भूकम्प , कोरोना महामारीले देशमा आर्थिक संकट देखा परेको कारण विकासले सोचे अनुसार फड्को नमारेको भन्दै गरिब र पिछडीको वस्तिमा स्वास्थ्य परियोजना ल्याउन अनुरोध गरेका छन् । पिछडीएको वस्तिमा अझै पनि स्वास्थ्य सेवाको पहुँच नभएको बताउँदै त्यस्तो ठाँउमा लक्षित गरेर लगानी ल्याउन आग्रह गरेका हुन् । बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यको पक्षमा जनउत्तरदायी काम गरेको बताए । मुलुकको आर्थिक अवस्थाका कारण सिमित स्रोत रहेको उनले बातए ।

    नेपालमा कार्यक्रम ल्याउदा स्वास्थ्यलाई लक्षित गर्न आग्रह गरे । सबैको सहयोगबाट मात्रै मुलुक विकास संभव रहेको बताए । चितवनबाट विभिन्न देशमा गएका नेपालीहरुले चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति बनाएका हुन् । अध्यक्ष समिर खत्रीले सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लक्ष्य रहेको बताए ।

    विश्वभरी रहेका चितवनेहरुलाई एकजुट बनाउन सँस्था लागेको र अबको २ वर्ष भित्रमा सस्थांले आफ्नै भवन पनि निर्माण गर्ने उदेश्य लिएको अध्यक्ष खत्रीले बताए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.